default_image

अन्तर्राष्ट्रिय

Arnold Liverpool

August 16, 2017

लिभरपुललाई पहिलो लेगमा अग्रता

च्याम्पियन्स लिग प्ले-अफ होफेनहायम (एजेन्सी) – लिभरपुलले च्याम्पियन्स लिग प्ले अफको पहिलो लेगमा अग्रता लिएको छ । लिभरपुलले गएरातीको खेलमा घरेलु टोली होफेनहायमलाई २–१ ले हराएको छ ।  ट्रेन्ट एलेक्सजान्डर आर्नोल्डको गोलमा अग्रता लिएको लिभरपुलले हाभार्ड नोर्डभेटको आत्मघाती गोलमा अग्रता दोब्बर पारेको थियो । मार्क हुथले खेलको अन्तिम समयमा गोल गर्दै घरेलु टोलीलाई प्रतिस्पर्धामा राखेका […]

August 15, 2017

रोनाल्डो, मेस्सी र बुफोन युरोपको उत्कृष्ट खेलाडी बन्ने दौडमा

न्योन (एजेन्सी) – युइएफाले २०१६/१७ सिजनको उत्क्रोष्ट खेलाडीको उपाधि जित्ने होडमा रहेका शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गरेको छ। गत सिजनका विजेता क्रिस्टियानो रोनाल्डोसँगै बार्सिलोनाका लियोनेल मेस्सी र युभेन्टसका कप्तान जियानलुइजी बुफोन शीर्ष ३ स्थानमा पर्न सफल भएका छन्। युरोपियन फुटबलको उत्कृष्ट खेलाडीको छिनोफानो गत सिजन च्याम्पियन्स लिग र युरोपा लिग खेल्ने ८० टोलीका प्रशिक्षक […]

Paulinho

August 15, 2017

पौलिन्हो बार्सिलोनामा आउने पक्का

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले चीनको गुआंगजौ एभरग्रिनेडबाट पौलिन्होलाई भित्राउन सहमतीमा पुगेको क्लबको आधिकारिक वेबसाइटले जनाएको छ । बार्सिलोनाले २९ वर्षीय ब्राजिलियन मिडफिल्डरका लागि ४० मिलियन युरो तिर्ने सम्झौता गरेको जनाएको छ । पौलिन्होको ‘रिलिज क्लज’ १२० मिलियन युरोको छ । पौलिन्होलाई बिहिबार मेडिकल पश्चात  अधिकारिक रुपमा सम्झौता गर्दै बार्सिलोनाको खेलाडी बनाउन क्लबले तयारी गरिरहेको छ। सन् २०१३ मा […]

firmino

August 15, 2017

च्याम्पियन्स लिग प्ले-अफमा लिभरपुल र होफेनहायम भिड्दै

होफेनहायम (एजेन्सी) – च्याम्पियन्स लिग प्ले अफ अन्तर्गतको खेलमा लिभरपुलले जर्मन क्लब होफेनहायमको सामना गर्दै छ । प्ले अफको पहिलो लेग होफेनहायमको घरेलु मैदानमा हुनेछ । वाट्फर्डसँग अग्रता गुमाउदै प्रिमियर लिगमा बराबरीसँगै सिजनको सुरुवात गरेको लिभरपुलले सिजनको दोस्रो खेलमा होफेनहायमको सामना गर्नेछ । आफ्नो महत्वपूर्ण खेलाडी कौटिन्होको भविष्य अन्योलमा रहँदा लिभरपुलले पहिलो लेगमा उनको साथ पाउने छैन । […]

August 15, 2017

युनाइटेडले नेयमार नकिन्दा फर्डिनाण्ड असन्तुस्ट

म्यानचेस्टर (एजेन्सी)- म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर रियो फर्डिनाण्डले नेयमारलाई भित्र्याउने प्रयास नगरेकोमा क्लब र म्यानेजर जोसे मोउरिन्हो प्रति आक्रोश पोखेका छन्। म्यानचेस्टर युनाइटेडले यस ट्रान्सफर सत्रमा लुकाकु, म्याटिच र लेन्डेलफ भित्र्याउनको लागि १५० मिलियन पाउण्ड भन्दा बढी खर्च गरिसकेको छ र अझै पनि ५० मिलियन खर्च गरेर इन्टर मिलान बाट इभान पेरीसिच भित्र्याउन खोजिरहेको छ। […]

default_image

August 15, 2017

डीबाला: मेरो भबिष्य युभेन्टसको हातमा

ईटाली (एजेन्सी)- अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडी पाउलो डीबालाले आफ्नो भबिष्य हाल अनुबन्धित क्लब युभेन्टसको हातमा रहेको बताएका छन्। इटालियन च्याम्पियन युभेन्टसले हालै मात्र एतिहासिक जर्सी नम्बर १० डीबालालाई हस्तान्तरण गरेको थियो । बार्सिलोनाले नेयमार पीएसजी प्रस्थान गरेपछि उनको विकल्पको रुपमा डेम्बेले, कुटिन्हो संगै  डीबालाको नाम पनि अगाडी आएको छ, तर डीबाला भने आफ्नो भबिष्य युभेन्टसको हातमा रहेको […]

August 14, 2017

रोनाल्डो पाँच खेलको लागि प्रतिबन्धित

बार्सिलोना (एजेन्सी) – स्पेनिस सुपर कप अन्तर्गत क्याम्प नोउमा भएको पहिलो लेगको खेलमा रातो कार्ड पाएका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पाँच खेल घुमाउने भएका छन्। रोनाल्डोले खेलमा दोहोरो पहेंलो कार्डसँगै रातो कार्ड पाएपछि रेफ्रीलाई हातले धकेलेका थिए। उक्त खेलको रातो कार्डको १ खेल र रेफ्रीलाई धकेलेका कारण ४ खेल जोडेर कुल ५ खेल प्रतिबन्ध लगाइएको हो। स्पेनिस […]

August 14, 2017

मनोनयनमा परेपछि के भने खेलाडीहरुले?

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप २०१६को फाइनलमा नेपालका लागि विजयी गोल गरेका सुजल श्रेष्ठसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । २०७३ सालमा प्राप्त गरेको उपलब्धि र चर्चाको आधारमा पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले (एनएसजेएफ)ले जनाएको छ […]

ronaldo

August 14, 2017

रोनाल्डोले १२ खेल सम्म गुमाउन सक्ने

बार्सिलोना (एजेन्सी) – स्पेनिस सुपर कप अन्तर्गत पहिलो लेगको खेलमा रेड कार्ड पाएपछि क्रिस्टियानो रोनाल्डोले रेफ्रीमाथि देखाएको आक्रोशको कारण उनले लामो समय प्रतिबन्धमा पर्ने सम्भावना बढेको छ। बार्सिलोनाविरुद्ध आइतबार खेलिएको खेलमा रोनाल्डोले २ मिनेटको अन्तरमा २ पहेंलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए। सुपर कपको पहिलो लेगमा बार्सिलोनासँग उत्कृष्ट गोल गरेपछि आफ्नो जर्शी खोलेर खुशी मानाउँदा […]

August 14, 2017

नेयमारको उत्कृष्ट डेब्यु

ग्वेनगाम्प (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी)मा विश्व कीर्तिमानी ट्रान्सफर पुरा गरेर आएका ब्राजिलियन फरवार्ड नेयमारले आफ्नो डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले आफ्नो डेब्युमै १ गोल र  असिस्ट प्रदान गरेका हुन्। नेयमारबिनाको पहिलो खेल २-०ले जितेको पेरिसले दोश्रो खेलमा ३-०को जित दर्ता गर्दै शत प्रतिशत जितको सिलसिलालाई कायमै राखेको हो। नेयमारले पिएसजीको तीनओटै […]

Success

Thank you for your time.