default_image

मार्सल आर्टस्

May 14, 2020

कमललाई विश्व अनलाइन पुम्सेमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाईन पुम्से च्याम्पियनको ३० बर्ष मूनिको विधामा स्वर्ण पदक जितेका छन् । फ्रान्समा जारी च्याम्पियनसिपमा कमलले स्वर्ण पदक जितेका हुन् । स्वदेशमा मंसिरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि स्वर्ण पदक जितेका थिए । गए राती नतिजा सार्वजनिक हुँदा सो विधामा  जितबहादुर बोटेले रजत […]

May 12, 2020

अनाथालयलाई आयशा र दीपकको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन दीपक विष्ट र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले बानेश्वर संगम चोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । समाज केन्द्रमा अनाथ ५५ बालबालिकाले आश्रय लिइरेका छन् । दीपक र आयशाले केन्द्रमै पुगेर १० बोरा चामल, चिउरा २ बोरा, दाल २ बोरा […]

May 11, 2020

प्रेम लोकप्रिय विधाको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता प्रेमबहादुर लिम्बुको पुम्से पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्से अन्तर्गत सर्वाधिक लोकप्रिय विधाको मनोनयमा परेको छ । जर्मनीमा केहि दिन अघि च्याम्पियनसिपको ३० वर्ष मुनिको प्रतिस्पर्धामा सागका अन्य पदक विजेता कमल श्रेष्ठ र जितबहादुर बोटेले पनि प्रतिस्पर्धा गरेका थिए […]

May 8, 2020

कमल र प्रेम युरोपियन पुम्सेको शीर्ष २४ मा

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता कमल श्रेष्ठ र प्रेम बहादुर लिम्बु पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्सेअन्तर्गत ३० वर्षमुनितर्फको शीर्ष २४ भित्र अटाएका छन् । जर्मनीमा भएको च्याम्पियनसिपमा सागका पदक विजेता कमल शीर्ष २२ भित्र तथा प्रेम बहादुर बोटे शीर्ष २४ मा अटाउन सफल […]

May 8, 2020

दृष्टिविहिनलाई आयशाको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहिनहरुलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छिन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्नहरुलाई आर्थिक रुपमा निकै कठिनाई भइरहेको छ । कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहिनलाई सोही ठाँउ पुगेर आयशाले खाद्यान्न हस्तान्त […]

May 6, 2020

साग पदक विजेता युरोपियन पुम्सेको अर्को चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुस्सेअन्तर्गत ३० वर्ष मुनीतर्फको सेमिफाइनलमा पुगेका छन् ।   जर्मनीमा जारी च्याम्पियनसिपमा सागका पदक विजेता कमल श्रेष्ठ, जित बहादुर बोटे र प्रेम बहादुर लिम्वु पहिलो चरण पार गर्दै अर्को चरणमा पुगेको लक्ष्मणबहादुर ऐरले […]

April 27, 2020

अनवरत अनु

प्रकाश तिमल्सिना, काठमाडौं खेलाडी सफलताको भोका हुन्छन् । एउटा सफलता पछि फेरि अर्को सफलताको लागि लक्ष्य राख्छन् र त्यहि अनुसार अघि बढ्छन् । तर, सबै प्रयासमा सफलता मिल्छ नै भन्ने छैन । अधिकांश खेलाडीको जीवनमा उतारचढाव आउँछ नै । यस्तोमा केहिले बीचमा यात्रा छाड्छन् भने कोहि प्रयासरत रहन्छन् । त्यस्तै सफलता र असफलतालाई आत्मसाथ गर्दै […]

March 28, 2020

‘यो हाम्रा लागि पनि परिक्षणको घडी हो ‘

दिपक विष्ट कोराना भाइरस कोभिड १९ को महामारीले विश्वको अधिकांश देशमा असर पारिरहेको छ । हरेक दिन संक्रमित र मृत्यु हुनेका सख्या बढी रहेको छ । यो मानव सभ्यताकै लागि निकै चुनौतीपूर्ण अवस्था रहेको छ । कोरोनाको संक्रमण फैलन नबढोस् भन्नका लागि विभिन्न देशले लकडाउन गरेको छ । नेपालमा पनि लकडाउन भएको पाँचौं दिन भइसकेको […]

March 23, 2020

कुङफु खेलाडी रुपेशलाई घर हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – निम्न आर्थिक स्थितिका कुङफुका राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङफुका पूर्व खेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा रहेका सुकमान लामाको सक्रियतामा रुपेशलाई दुई कोठाको घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।  जर्मनीका तीन नागरिक कोरिन्ना भास, डेनियल हान्के र मिचि मुन्जवर्गकोे सहयोगमा सुकमानले रुपेशका लागि घर निर्माण गरी […]

March 12, 2020

संगिना र दीपकसहित २२ जना तेक्वान्दो एसियाको विभिन्न समितिमा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो एसिया स्ट्यान्टिङ कमिटीले आफ्ना विभिन्न उपसमितिमा ओलम्पियन संगिना बैद्य र दीपक विष्टसहित २२ नेपालीलाई मनोनयन गरेको छ ।   आफ्नो विभिन्न जिम्मेवारीमा रहेका खेलाडी, प्रशिक्षक, पदाधिकारीलाई नेपाल तेक्वान्दो संघले गरेको सिफारिसका आधारमा उनीहरु मनोनित भएको संघले जनाएको छ । दक्षिण एसियाली खेलकुद (साग) का चार पटकका स्वर्ण पदक विजेता, […]

Success

Thank you for your time.