default_image

उसु

June 19, 2023

एसियाडलाई उसुबाट १२ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदअन्तर्गत उसुको अन्तिम खेलाडी छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । थाउलोमा ७ र सान्सौंमा ५ गरी जम्मा १२ खेलाडी छनोट भएको उसुका मुख्य प्रशिक्षक अम्बरकुमार थिङले जनाएका छन् । दुई खेलाडीबाहेक सबै विभागीय टोलीका हुन् । थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नेपाल आर्मीका विजय सिन्जाली तथा […]

May 30, 2023

उसुका चार निर्णायक इन्डोनेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल उसु जजेज ट्रेनिङ तथा सर्टिफिकेसन कोर्समा सहभागी हुन उसुका ४ सदस्यीय निर्णायक टोली मंगलबार इन्डोनेसियाको बाली प्रस्थान गरेका छन् । मे ३१ देखि जुन ६ तारिखसम्म हुने कोर्सको थाउलोमा विनोद मारिक, विशाल थापा सिन्जाली र मन्जुर महर्जन तथा सान्सौंमा रतनबहादुर खातीले सहभागिता जनाउने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]

April 21, 2023

एसियाडका लागि उसु छनोट सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु संघको आयोजनामा १९ औं एसियाली खेलकुदका लागि उसु छनोट प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको सान्सौंतर्फ पुरुषमा ५ र महिलामा २ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । थाउलोमा पुरुष र महिलामा […]

March 19, 2023

उसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनक प्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार अबेर समपन्न उसु महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्वारोध चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा […]

March 8, 2023

ललितपुर उसुमा पञ्चराम

काठमाडौं (हाम्रो खेलकुद) – पञ्चराम महर्जनको अध्यक्षतामा १३ सदस्यीय ललितपुर जिल्ला उसु संघ गठन गरिएको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, नेपाल उसु महासंघका सह–महासचिव राजीव महर्जनलगायतको उपस्थितिमा संघ गठन गरिएको बताइएको छ । उपाध्यक्षमा राज महर्जन, निराजन आले मगर र रोशन सिलवाल, सचिवमा मन्जुर महर्जन तथा कोषाध्यक्षमा उमेश महर्जन रहेका […]

February 1, 2023

विश्वकै उत्कृष्ट उसु खेलाडीमा ३ नेपाली मनोनित

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका दुई खेलाडीसहित ३ खेलाडी अन्तर्राष्ट्रिय उसु महासंघको २०२२ आईडब्लूयूएफ एथलिट अफ द एयरको विभिन्न विधाको मनोनयमा परेका छन् । १३ औं सागका स्वर्ण पदक विजेता दीपक हमाल, जुनी राई र एलिस मारिक अलग अलग विधाको मनोनयमा परेका हुन् । तीन वर्ष अघि स्वदेशमा आयोजना […]

January 25, 2023

जुनियर उसुमा काठमाडौं टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं ८ स्वर्ण, ४ रजत र ६ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । कालभैरब उसु क्वानद्वारा आयोजित प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान ७ स्वर्ण, ४ रजत र १० कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको ड्रागन […]

January 24, 2023

रोजिशलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – ड्रागन उसु क्वानका रोजस बलले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको पुरुष छुची छाङ छ्वानमा मंगलबार स्वर्ण जितेका छन् । निन्जा उसु क्वानका दर्शन लिम्बू दोश्रो र काठमाडौं उसु क्वानका लबिज मगर तेश्रो भए । सो स्पर्धाको महिलामा ड्रागनकी लाक्पा डोल्मा लामा पहिलो, काठमाडौंकी मारिया राई दोश्रो र काठमाडौंकी आरोही […]

January 10, 2023

ग्रिनफिल्ड जुनियर उसु माघमा

काठमाडौं (हाम्रो खेलकुद) – कालभैरब उसु क्वानले माघ ९ देखि ११ गते सम्म त्रिपुरेश्वरस्थित सेमी कभर्डहलमा प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा ४० भन्दा बढी क्वानका करिब ३ सय खेलाडी सहभागी हुने कार्यक्रमका संयोजक अमर पुलामी मगरले मंगलबार पत्रकार संमेलनमा जानकारी गराए । प्रतियोगितामा सान्सौ विधामा १८ र […]

December 2, 2022

उसु टोली इन्डोनेसियातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – आठौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उसु टोली शनिबार इन्डोनेसियाको वेन्टेम प्रस्थान गर्ने भएको छ । डिसेम्बर ३ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा एक-एक पुरुष र महिला खेलाडीले थाउलोको स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुष नान् छ्वान, नान गुन र नान दाउमा एलिश मरिक तथा महिला […]

Success

Thank you for your time.