default_image

उसु

February 10, 2016

उसुबाट बुधबार नेपाललाई ६ रजत

गुवाहटी, माघ २७ भारतको गुवाहटी र सिलोङमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले छैठौं दिन आज ६ रजत पदक जितेको छ । सिलोङमा बुधबार भएको उसुको थाउलोतर्फ २ रजत र सान्सुतर्फ ४ रजत गरी नेपालले ६ रजत पदक जितेको हो । नेपालका लागि हरिप्रसाद गोले, सविता राई, विन्दु पुन मगर र राजेश चौधरी, […]

February 10, 2016

१२औं सागः उसुमा गोले र राईलाई रजत

सिलोङ, माघ २७ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन उसुमा दुई रजत थपिएको छ । नेपालका लागि हरिप्रसाद गोले र सविता राईले उसु अन्तर्गत थाउलो स्पर्धामा रजत जितेका हुन् । मंगलबार ९.०१ अंक प्राप्त गरेका गोलेले बुधबार समान ९.०१ अंक नै प्राप्त गर्दै कुल १८.०२ अंकसहित रजत पदक जितेका हुन् […]

February 7, 2016

उसुमा विजय र सुस्मितालाई रजत

काठमाडौं, माघ २४ पदकको आशा गरिएको उसुमा नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले आइतबार रजत पदक जितेका छन् । थाउलोअन्तर्गत छाङ छ्वानको पुरुषमा विजय र महिलामा सुस्मिताले रजत जिते । सिलोङस्थित आसम राइफल्स इन्डोर स्टेडियममा विजय पहिलो भएका श्रीलंकाली खेलाडी पीएलएच लाक्सानसंग झीनो अंक अन्तरले पछि पर्दै रजतमा सीमित हुनु प¥यो । विजयले ८.८० अंक […]

November 15, 2015

प्रचन्ड र प्रनिललाई बक्सिङ्ग र उशुको मुख्य प्रशिक्षकको जिम्मेवारी

राष्ट्रिय खेलकुद परिषदले बक्सिङ्गको मुख्य प्रशिक्षकमा प्रचन्ड शर्मा र उसुको मुख्य प्रशिक्षकमा प्रनिलध्वज कार्कीलाई नियुक्त गरेको छ । नायब बरिष्ठ प्रशिक्षक शर्मा र कार्कीलाई २०७२ कार्तिक १८ गतेको राखेप सदस्य सचिवस्तरिय निर्णय अनुसार सोही मिति देखि लागु हुने गरि तालिम तथा प्रशिक्षण विभागमा पदस्थापन सहित मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक […]

Success

Thank you for your time.