निजामति सेवा दिवस बुद्धिचाल प्रतियोगिता: टीका र सुरेश क्वाटरफाइनलमा
काठमाडौं, भदौ १५ गते । टीका पराजुली र सुरेश श्रेष्ठ निजामति सेवा दिवसको उपलक्ष्यमा आयोजित बुद्धिचाल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतिस्पर्धामा टीकाले भुवनेश्वर चौधरी तथा सुरेशले नारायण झालाई पराजित गरे । युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा राजकिशोर महतोले सरोजकुमार चौधरी, योगेन्द्रप्रसाद पोखरेलले रामबहादुर हमाल, सुरेन्द्र […]