November 7, 2015
सातौ राष्टिय खेलकुद प्रतियोगिता अन्तरगत भएको चौथौ राष्टिय टाइयाथलन च्याम्पियनसिपमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले ४ स्वर्ण, ३ रजत र २ कास्य सहित आधिपत्य जमाएको छ । कास्कीको वेगनास तालमा भएको प्रतियोगिताको टाइयाथनल अन्तरगतको स्टानडर्ड तर्फ सेनाका रुद्र कटुवालले १५ सय मिटर पौडी, ४० किमि साईक्लिड र १० किमि दौड २ धन्टा २९ मिनट ०६ […]
October 31, 2015
खेलकुदको माया नेपालमा अत्यन्त छ । अन्तर्राष्ट्रिय क्रीकेट , विदेशी फुटबल मनपाराउने खेल प्रेमी धेरै छन नेपालमा । बेला बेला नेपाली झण्डा र नेपाली सँगको फोटो देख्न पाउदा निकै उत्साहित हुन्छन नेपाली समर्थकहरु । हेरौ केहि फोटो जहाँ अन्तर्राष्ट्रिय खेल सेलिब्रिटी नेपाली झण्डा र नेपाली सँग देखिएका छन ।
October 9, 2015
काठमाडौं, असोज २२ गते थाइल्यान्डको बैंककमा १० देखि २३ अक्टोबरमा हुने यु–१६ हाइ परफरमेन्स प्रशिक्षणमा सहभगि हुन नेपाली टोली शनीबार त्यसतर्फ प्रस्थान गर्दै छ । टोलीलाई शुक्रबार नेपाल टेनिस संघका उपाध्यक्ष केशब राज पाण्डे र महासचिव मनोहर दास मुलले विदाइ गरे । टोलीमा एनी माथेमा, क्याथरिन माथेमा, मायंका राणा, माहिका राणा, ऐरा रावत र संरक्षक […]
October 9, 2015
काठमाडौं, असोज २२ गते । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सातौं राष्ट्रिय खेलकुद– २०७२ को पहिलो प्रतियोगिताका रुपमा १५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । प्रतियोगितामा विभिन्न २५ जिल्ला र त्रिभूवन आर्मी क्लबका जम्मा ६७ पुरुष खेलाडीले विभिन्न ७ तौलसमूहमा प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो दिन प्रिजजिङ राउन्ड […]
October 1, 2015
काठमाडौं, असोज १६ अघिल्लो दिन सम्म तेस्रो स्थानमा रहेका सञ्जय लामाले बिहीबार सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् । ७२ पारको गोकर्ण गल्फ क्लबमा प्लेअफसम्म प्रतिस्पर्धा गर्दै उनले खेल जीवनको तेस्रो उपाधि जितेका हुन् । सञ्जयले दोस्रो अतिरिक्त होलमा साबिक विजेता शिवराम श्रेष्ठलाई पराजित गरेका थिए । सञ्जयले यसअघि सन् २०१० को सूर्य […]
September 30, 2015
केन्बुकान फेडेरेसन जर्मनले भूकम्प पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जेकेएफ गोजुकाइ/केन्बुकाइ कराते संघ नेपालको पहलमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । जर्मन संघका अध्यक्ष स्टानको कुमरले असोज ११ गते ओखरपौवा माध्यमिक विद्यालय, नुवाकोटलाई ५ सय युरो, बौद्धमा आश्रय लिइरहेको सिन्धुपाल्चोकका पीडितलाई ५ सय युरो र लम्जुङ डोजोलाई ४ सय युरो, असोज १२ गते सिन्धुपाल्चोक […]
September 30, 2015
करिब डेढ दशकदेखि नेपालको खेलकुद पोशाक निर्माणमा सक्रिय रहेको आर जे स्पोर्टसले आफ्नो अनलाइन सेवा सुरु गरेको छ| नेपालको राष्ट्रिय फुटबल, क्रिकेट, बास्केटबल, भलिबल लगाएत विभिन्न खेलका पोसाक तयार गर्दै आएको आर जे स्पोर्टसले आजबाट आफ्नो अनलाइन स्टोर आरजे स्पोर्टस नेपाल डट कम (rjsportsnepal.com) सुरु गरेको छ| आजै एक समारोहविच राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र […]
September 29, 2015
काठमाडौं, असोज १२ गते । पाँचौं एसियाली जोरखाने स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार इरानको तब्रिज प्रस्थान गरेको छ । अक्टोबर ७ देखि १० तारिखसम्म हुने च्याम्पियनसिपमा अनुजसिंह श्रेष्ठ, सूर्यबहादुर बुढाथोकी, अनन्त अर्याल, कमल श्रेष्ठ, अरुण सापकोटा तथा राजन सिलवालले प्रतिस्पर्धा गर्नेछन् । नेपालले टिम इभेन्ट, कुस्ती, साङ÷मिल बजी, चाखे […]
September 26, 2015
काठमाडौं, असोज ९ गते । खुला स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगिताको पुरुषमा राजनप्रसाद दुलाल र महिलामा जुना श्रेष्ठ शनिबार पहिलो भएका छन् । पुरुषमा गौरभ राजक दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए । महिलामा फुरसाङ वाइबा दोश्रो र सुजिता चौधरी तेश्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ […]
September 26, 2015
अशोज ९ , गोदाबरी मिरा राई र दिनेश महर्जनले दोश्रो गोदावारी रनिङ फेस्टिबलको दौडतर्फ पहिलो स्थान हात पारेका छन् ।गोदावरीमा भएको महिला २० किमि दौडमा भोजपुरकी मिराले पहिलो स्थान हात पर्न २ घण्टा ३० मिनेटको समय खर्चेकी थिईन् । सोहि समूहमा ललितपुरकी साक्षी राई र सासा प्रधान दोश्रो र तेश्रो भए । बेस क्याम आउटडोर […]