July 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ। नेपालले कास्य पदकको प्रतिस्पर्धाका मंगलबार आयोजक माल्दिभ्सलाई ३-० ले हराएको हो । नेपाल २५-१५, २५-१०,२५-१४ ले विजयी भएको छ।लिग चरणमा नेपालले माल्दिभ्सलाई मात्र ३-० को सोझो सेटमा हराएको थियो। लिग चरणको पहिलो खेलमा श्रीलंकासँग ३-१ […]
July 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा गर्दैछ। नेपालले कास्य पदकका लागि आयोजक माल्दिभ्सको सामना गर्नेछ। खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ। सोमबार नेपाल किर्गिजस्तान र माल्दिभ्स श्रीलंकासँग पराजित भएको थियो। लिग चरणमा नेपालले माल्दिभ्सलाई मात्र ३-० को सोझो […]
July 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ। नेपाल किर्गिजस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो। किर्गिजस्तानले नेपाललाई २५-१४,२५-२२,२५-१३ ले हराउँदै फाइनल पुगेको छ। अर्को सेमिफाइनलमा आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै श्रीलंका फाइनल पुगेको छ ।बुधबार फाइनल र तेस्रो स्थानका […]
July 22, 2024
सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज (सोमबार) भरतपुर फुटबल क्लब (बिएफसी ) र माडी ११ विजयी भएका छन् । शारदानगरको मैदानमा आज भएको पहिलो खेलमा बिएफसीले नारायणी मोटर्स युनिक एफसीलाई ३-२ ले हरायो । प्रतिस्पर्धात्मक खेलमा बिएफसीलाई जिताउन सन्देश श्रेष्ठले २४ औं र सुजन श्रेष्ठले ६२ औं मिनेटमा गोल […]
July 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]
July 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिप फाइनल प्रवेशका लागि आज किर्गिजस्तानको सामना गर्दैछ। खेल नेपाली समय अनुसार राती ९:१५ बजे सुरु हुनेछ। लिग चरणको अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने खेल तालिका अनुसार नेपाल किर्गिजस्तानको भेट पक्का भएको हो […]
July 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र रसियन टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेल दिउँसो ४:१५ बजे मा सुरु हुने नेपाल भलिबल संघले जनाएको छ ।आइतबार भएको पहिलो खेलमा नेपाली टोली रसियासँग २५-१७,२५-१९ र २५-१५ ले पराजित भएको थियो । सुरुवाती […]
July 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आइतबार भएको खेलमा नेपाली टोली ३-० को सोझो सेटमा पराजित भएको हो । रसिया २५-१७,२५-१९, २५-१५ ले विजयी भएको हो । सुरुवाती दुई सेटमा नेपालले प्रतिस्पर्धात्मक खेल […]
July 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीबाट पहिलो पटक खेलेका छन् । रसियासँगको आइतबार पहिलो मैत्रीपूर्ण खेलका क्रममा सुमित्रा र आरतीले पहिलो पटक खेलेका हुन्। साउन १७ गते देखि सुरु हुने काभा नेसन्स लिगको तयारीका लागि मैत्रीपूर्ण खेलको आयोजन गरिएको हो। सुमित्राले दुई वर्षअघि मात्र न्यु […]
July 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। पहिलो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज हुनेछ। खेल साँझ ५ बजे सुरु हुनेछ।नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको बताइएको छ ।दोस्रो खेल सोमबार हुनेछ। साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने […]