November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको नवप्रवेशी च्यासल युथ क्लबले सिजनको पहिलो उपाधिको रुपमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नवलपरासीको कोल्हुवामा बिहिबार भएको उपाधि भिडन्तमा उपाधिको अर्काे दावेदार विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै च्यासलले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो । निर्धारित समयको खेल […]
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मंसिर २२ देखी पुस ७ गते सम्म चल्ने तेस्रो संकरणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट २०१८ लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले मान्यता दिएको छ । गत संकरणको प्रतियोगितामा २० हजार डलर तिरेर ईपीएलले आईसीसीको मान्यता पाएको थियो । आवश्यक सबै कागजातसहित रकम बुझाएर प्रक्रिया पूरा गरेपछि ईपीएलले आईसीसी मान्यता पाएको […]
November 15, 2018
एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राती हुने खेलमा विश्वकपको सेमिफाइनल यात्रा तय गरेको बेल्जीयमले आइसल्यान्डको सामना गर्दैछ । हालसम्म लिगको दुवै खेलमा जित हासिल गरेको बेल्जियम आइसल्यान्डलाई पराजित गर्दै प्लेअफमा स्थान बनाउने सुरमा हुनेछ । रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको बेल्जियमले पछिल्लो समय निकै राम्रो नतिजा हात पारेको छ । सेप्टेम्बरको फिफा वरियतामा बेल्जियम […]
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक अन्तरगतको एसिया क्षेत्रको प्रारम्भिक छनोट चरण पार गरेको नेपाली महिला राष्ट्रिय फुटबल टोली बिहिबार स्वदेश फर्किएको छ । नेपाली महिला टोली बिहिबार मालिन्डो एयरलाइन्सबाट दिउसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलएिको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ […]
November 15, 2018
टुरिन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा भविष्यमा युभेन्ट्स फर्कने नेपोली र एट्लान्टाका पूर्व निर्देशक पिरपाउलो मारिनोले बताएका छन् । पोग्बा युभेन्ट्स फर्कने निश्चित जस्तै भएपनि जनवरीमै भने त्यो सम्भव नदेखिएको उनको भनार्ई छ । युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होसँगको सम्बन्धमा उतारचढाव भइरहेको चर्चाका बीच पोग्बा युभेन्ट्स फर्कने अड्कल यसअघि पनि नगरिएको भने होइन । प्रदर्शनमा […]
November 15, 2018
एजेन्सी – एसियाली राष्ट्र कतारले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युरोपेली राष्ट्र स्विटजरल्यान्डलाई १-० ले पराजित गरेको छ । बुधबार राती भएको खेलमा कतारका लागि अक्रम अफिफले ८६ औं मिनेटमा विजयी गोल गरेका थिए । फिफा वरियतामा ९६ औं स्थानमा रहेको कतारले आफूभन्दा ८८ स्थान माथि आठौं स्थानमा रहेको स्विटजरल्यान्डमाथि पहिलो जित दर्ता गरेको हो । अफिफले […]
November 15, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका महान् खेलाडी आन्द्रेस इनिएस्टाले ब्राजिलियन फरवार्ड नेयमार भविष्यमा रियल म्याड्रिडमा आबद्ध भएपनि त्यसले आफुलाई कुनै असर नगर्ने बताएका छन् । इनिएस्टाले नेयमार स्पेन फर्केर रियलमा आबद्ध हुँदा आफूलाई रिस पनि नउठ्ने र चित्त पनि नदुख्ने बताएका छन् । यो सिजनको सुरुवातमा क्रिस्टियानो रोनाल्डोले छोडेपछि रियलले नेयमारलाई भित्राउन चाहेको चर्चा चलेको थियो । […]
November 15, 2018
सन सेबास्टियन (एजेन्सी)– प्रशिक्षक जोसे माउरिन्होले आफ्नो क्षमतालाई पूर्ण रुपमा प्रदर्शनको अवसर नदिएको म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी एडनान यानुजाईले बताएका छन् । डेभिड मोयजले युनाइेड सम्हाल्दा बेल्जियन युवा खेलाडीले प्रभावशाली प्रदर्शन गरेका थिए । जसका कारण उनलाई युनाइटेडमा रायन गिग्सको उत्तराधिकारीका रुपमा समेत हेरिएको थियो । तर, सन् २०१७ मा माउरन्होले युनाइटेड सम्हालेपछि यानुजाईले खासै […]
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० अोलम्पिकको एएफसी महिला फुटबल छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको नेपाली महिला राष्ट्रिय फुटबल टोली अाज स्वदेश फर्कदैछ । टोली दिउँसो १२:२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने कार्यक्रम रहेको छ । झन्डै डेढ महिना प्रशिक्षण गरेर चीनमा ३ मैत्रीपूर्ण खेल खेल्दै प्रतियोगिता सुरु हुनुभन्दा केहि दिन अगाडी म्यानमार पुगेको […]
November 14, 2018
एजेन्सी – अर्जेन्टिनाका पूर्व कप्तान एवं पूर्व प्रशिक्षक डिएगो म्याराडोनाले रियल म्याड्रिडका नवनियुक्त प्रशिक्षण सान्टियागो सोलारीले क्लबमा सफलता हात पार्न नसक्ने बताएका छन् । रियल म्याड्रिडले एल क्लासिकोमा बार्सिलोनासँग ५-१ ले पराजित भएपछि पूर्व प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको थियो । उनको स्थानमा रियलले एकेडेमीका प्रशिक्षक सान्टियागो सोलारीलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । तर […]