November 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एवं रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामा झन्डै ९ महिनापछि चोटबाट पुनरागमन गर्ने सुरमा छन् । गत माघमा बुढासुब्बा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध खेल्दा खुट्टा भाँचिएपछि विक्रम मैदानबाहिर रहेका छन् । त्यसपछि विक्रमले खुट्टाको शल्यक्रिया गरेर रिह्याबमा आफ्नो समय व्यतित गरे । यसबिचमा उनले […]
November 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुवाहटीमा हुने अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको लागि नेपालको सिएमजी भेट्रान क्लबको टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । सिएमजी क्लब नेपालले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै टिमलाई बिदाई गरे । २० सदस्यीय नेपाली टोलीलाई सिएमजी क्लबका प्रवन्ध निर्देशक नरेन्द्र साह र पूर्व राष्ट्रिय खेलाडी तथा ‘ए’ डिभिजन लिगका […]
November 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समान हैसियत र अस्थित्वमा रहेका दुई तेक्वान्दो संघलाई मिलेर जान सात दिने अल्टिमेटम दिएको छ । सदस्य सचिव केशवकुमार विष्टले मंगलबार दुवै संघलाई पत्र पठाएर विवाद समाधानको लागि सात दिने अल्टिमेटम दिएको हो । राखेपले दुवै संघलाई लेखेको पत्रमा दुवै संघ मिल्न […]
November 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ र नेपाल पुलिसका विष्णु कटुवालले योनेक्स सनराईज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् । विकासले जेष्ट ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको […]
November 13, 2018
एजेन्सी – नोभेम्बर २१ देखी भारत र अस्ट्रेलियाबीच ३ टी– २०, चार टेस्ट र ३ वान डे खेलको श्रृंखला हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट जगतमा इतिहास हेर्ने हो भने अष्ट्रेलिया र भारतका क्रिकेट खेलाडी तथा फ्यानबीच राम्रो सम्बन्ध देखिदैन । सिरिज सुरु हुनुभन्दा केहि साता अगाडीनै अष्ट्रेलियाले घरेलु मैदानमा साख जोगाउन सक्ला वा नसक्ला भन्ने विश्लेषण […]
November 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल र बंगलादेशको खेल १-१ को बराबरीमा सकिएको छ । यस नतिजासँगै नेपाल दोस्रो चरणमा पुग्ने पक्का भएको छ । म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा नेपालले कप्तान निरु थापाको गोलमा अग्रता लिएको हो । उनले १७ औं मिनेटमा गोल गर्दै […]
November 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगितामा नेपाल र बंगलादेशको खेल चलिरहेको छ । नेपालले पहिलो हाफमा १-० को अग्रता लिएको छ । म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा नेपालको लागि कप्तान निरु थापाले गोल गरेकी हुन् । उनले १७ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । नेपालले […]
November 13, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी– २० क्रिकेट बरियतामा नेपालका ३ खेलाडी शिर्ष १०० भित्र रहेका छन् । नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का,सोमपाल कामी र वसन्त रेग्मी शिर्ष १०० भित्र अटाएका छन् । ब्याटिङ तर्फ कप्तान पारस खड्का एक स्थान माथि उक्लिदै ९३ औँ स्थानमा रहेका छन् । त्यस्तै […]
November 13, 2018
एजेन्सी – प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेपछि कार्यवाहकको भूमिका निर्वाह गरेका सान्टियागो सोलारी नै रियलको पूर्ण प्रशिक्षकमा नियुक्त हुने भएका छन् । स्पेनिस लिगको नियमअनुसार दुई सातासम्म मात्र कार्यवाहकको भूमिकामा बस्न सकिने प्रावधान छ । रियलले आइतबार राती सेल्टा भिगोविरुद्ध जित दर्ता गरेसँगै सोलारीको नयाँ सम्झौता स्पेनिस फुटबल महासंघलाई बुझाइसकेको मार्साले जनाएको छ । क्लबले […]
November 13, 2018
लन्डन (एजेन्सी)– चेल्सीका स्टार इडन हाजार्डले आफु स्टामफोर्ड ब्रिजमै खुसी रहेको उल्लेख गर्दै विश्व कपका कारण केहि थकित महसुस गरिरहेको बताएका छन् । यद्दपी विश्व कपअघि देखि नै उनीले यो सिजन चेल्सी छाड्ने चर्चा चलिरहेको थियो । उनले पनि समय समयमा नयाँ क्लब जान चाहेको संकेत गरेका थिए । हाजार्डले रियल म्याड्रिड आफ्नो सपनाको क्लब भएको […]