November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय च्याम्पियन तथा डिफेन्डिङ च्याम्पयन त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नेपाल एपिएफ क्लबका दिपेश धामी आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौ पटकका विजेता रत्नले राखेप कभर्डहलमा बुधबार भएको प्रिक्वटारफाईनलमा एपिएफका सुनिल जोशीलाई २१–६ र २१–१७ को सोझो सेटमा पराजित […]
November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पिताम्बर तिम्सिना राष्ट्रिय खेलकुद परिषद (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् । राखेप अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर बि.क. (सुनार) ले तिम्सिनालाई युवा तथा खेलकुद मन्त्रालयमा बुधबार उपाध्यक्ष पद तथा गोपनियताको सपथ गराए । लामा टेन्डी शेर्पाको उपाध्यक्षको पदावधि समाप्त भएपछि तिम्सिनालाई नियुक्त गरिएको हो । मन्त्रीले तिम्सिनालाई खेलकुद विकास […]
November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबका मिडफिल्डर सुजल श्रेष्ठ हत्केलाको चोटका कारण ६ साता मैदानबाहिर रहने भएका छन् । बुधबार विहान प्रशिक्षणका क्रममा लड्दा चोट बोकेका उनले साँझ परिक्षण गर्दा हत्केलामा चोट देखिएपछि डाक्टरले ६ साता विश्राम गर्न भनेका हुन् । उनको हातमा प्लास्टर गरिएको छ । लिग अन्तर्गत पहिलो खेलमा […]
November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नवलपरासीमा जारी राइनो गोल्डकप २०७५ को दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४-० ले पराजित गर्दै भ्याली च्यासल युवा क्लब प्रतियोगिताको फाइनलमा पुगेको छ । च्यासलले खेलको २२ औं मिनेटमा सन्जोग राइको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले अगाडी रहेको च्यासलले दोस्रो हाफमा ३ गोल थप्यो । ७२ औं […]
November 14, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब फुलहमले लेस्टर सिटीका पुर्व प्रशिक्षक क्लाउडियो रानेरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । फुलहमले बुधबार स्लाभिसा जोकानोभिचलाई बर्खास्त गर्दै इटालियन रानेरीलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । स्लाभिसा जोकानोभिचको प्रशिक्षणमा लगातार खराब प्रदर्शन गरेपछि क्लबले उनलाई बर्खास्त गरेको हो । स्लाभिसा सन् २०१५ मा क्लबको प्रशिक्षक बनेका […]
November 14, 2018
काठमाडौं- नेपाली क्रिकेटमा बलिङ सधैं बलियो पक्ष रुपमा रहने गरेको छ । घरेलु क्रिकेट होस् य अन्तर्राष्ट्रिय क्रिकेट अधिकांश खेलमा बलिङ प्रदर्शन नै जितको कारक बन्ने गरेको छ । बलिङमा पनि स्पिन बलरहरुको नै अधिपत्य रहने गरेको छ । सन् २००० मा विनोद दास र महबुब आलमको जोडीले नेपालको तीव्र बलिङको जिम्मेवारी वहन गरेका थिए […]
November 14, 2018
एजेन्सी – फुटबल विश्वकै सर्वाधिक लोकप्रिय खेल हो भन्नेमा दुइमत छैन । खेल्न र बुझ्न सहज भएकाले विश्वको जुनैपनी कुनामा खेल्न सकिने यस खेलमा निकै समर्थकहरु छन् । पछिल्लो समय फुटबलमा गोल गरेपछि खुसियाली मनाउन खेलाडीहरुले विभिन्न किसिमको हाउभाउ प्रस्तुत गर्ने गरेका छन् । गोल गर्दा होस् या टोलीले जित हात पार्दा होस, खेलाडीहरु आफ्नै […]
November 14, 2018
एजेन्सी – बार्सिलोनाका कप्तान एवं अर्जेन्टिना सुपरस्टार लिओनेल मेसीले ब्राजिलियन लेजेण्ड पेलेको कीर्तिमान नजिक पुगेका छन् । एकै क्लबका लागि ५ सय भन्दा बढी गोल गर्ने खेलाडीको सुचिमा रहेका खेलाडीमध्ये अब मेसीले पेलेलाई मात्र उछिन्न बाँकी छ । मेसीले गतसाता रियल बेटिसविरुद्ध ४-३ को हारमा दुई गोल गर्दै जर्मन लेजेण्ड गर्ड मुलरलाई उछिनेका हुन् । बार्सिलोनाले […]
November 14, 2018
एजेन्सी – बार्सिलोना र रियल म्याड्रिड फुटबल जगतकै दुई कट्टर प्रतिद्वन्दी हुन् । तर, इतिहास पल्टाएर हेर्दा केही नाम यस्ता छन् जसले दुवै टोलीबाट सहभागिता जनाएका छन् । तीमध्ये ४ चर्चित नामहरु यस प्रकारका छन्: ४. लुइस फिगो पोर्चुगलका सुपरस्टार फिगो सन् १९९५ मा बार्सिलोना आएका थिए । उनले कतिपय खेलहरुमा बार्सिलोनाको कप्तानी पनि गरे […]
November 14, 2018
एजेन्सी – पेरिस सेन्ट जर्मेन र फ्रान्सका युवा स्टार किलियन एमबाप्पेले समर्थकहरुले उनलाई पेलेसँग तुलना गरेकोमा खुसी भएपनि आफू पेलेजस्तो हुन नसक्ने बताएका छन् । एमबाप्पेले पछिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई विश्वकप जिताएपछि उनलाई पेलेसँग दाँजेर हेर्न थालिएको थियो । विश्वकप फाइनलमा उनले विजयी गोल पनि गरेपछि उनी टिनएजमै यस्तो सफलता हासिल गर्ने पेलेपछिका […]