August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाड फुटबलको पहिलो खेलमा नेपाली यु–२३ फुटबल टोली एसियाली पावर हाउस जापानसँग पराजित भएको छ । नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको हो । सिकाराङस्थित विबावा मुक्ति रंगशालामा आज भएको समूह ‘डी’ को पहिलो खेलमा नेपाल खेलको सातौ मिनेटमा नै पछि परेको थियो । जापानका लागि मिटोमा […]
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)-नेडरल्यान्ड्समा एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भेट गरी मंगलबार बधाइ दिएकी छन् । नेडरल्यान्ड्स विरुद्धको २ एक दिवसीय शृंखलामा नेपालले पहिलो खेलमा हार व्यहोरेको थियो भने दोश्रोमा जित हात पारेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मिडिया मार्फत क्रिकेटलाई नजिकबाट नियाली रहेको […]
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–२३ फुटबल टोली जाकार्ता र पालेङवाङ एसियाड अन्र्तगत पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग पराजित भएको छ । नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको हो । यससँगै नेपाल एसियाडमा जापानसँगको चौथो भेटमा पनि पराजित हुन पुग्यो । सन् १९८६ मा दक्षिण कोरियामा भएको […]
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघको आज हुनुपर्ने निर्वाचन सरेको छ । नेपाल एथलेटिक्स संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्डोनेसियामा हुने एसियन गेम्सका कारण संघको केन्द्रिय कार्यसमितिको साधरण सभा र निर्वाचन सार्नुपरेको जानकारी गरायो । संघको गत जेठ २३ गतेको कार्यसमिति बैठकले साउन २९ गते चितवनको सौराहामा चुनावी साधरण सभा गर्ने तयारी […]
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जाकार्ता र पालेङवाङ एसियाड अन्र्तगत पुरुष फुटबल प्रतियोगिता नेपालले आज एसियाली पावर हाउस जापानको सामना गर्दैछ । नेपाली यु–२३ र जापानको यु–२१ टोलीबीचको खेल सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । एसियन गेम्सको औपचारिक उद्घाटन आउदो शनिबारबाट हुने भएपनि फुटबल लगायतका केही खेलहरु छिट्टै सुरु भएको हो […]
August 14, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी तथा स्पेनका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३२ वर्षीय सिल्भाले सोमबार सामाजिक सञ्जाल ट्वीटरबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । स्पेनका डिफेन्डर जेरार्ड पिकेले सन्यासको घोषणा गरेको एक दिन पछि नै सिल्भाल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको हो । […]
August 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) लाई नयाँ प्रक्रियामा प्रवेश गराउने विषयमा स्वतन्त्र समिति सकारात्मक रहेको बैठकमा सहभागी सदस्यहरुले बताएका छन् । वैशाखमा संसोधित क्यानको विधान अनुरुप गठित स्वतन्त्र समितिको बैठक सोमबार राजधानीमा बसेकोे थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का उपाध्यक्ष इमरान ख्वाजाको उपस्थितिमा भएको बैठकले सकारात्मक रुपमा प्रक्रिया अघि बढ्ने सम्भावना रहेको […]
August 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भुटानको थिम्पुमा जारी साफ यू १५ महिला च्याम्पियनसिपमा सोमबार बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल समूहको उपविजेता बनेको छ । अब नेपालले सेमिफाइनलमा भारतको सामना गनेछ । समूह विजेता बंगलादेशले अको सेमिफाइलमा भुटानको सामना गर्नेछ । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा अरु २ गोलको सामना गने परेको थियो […]
August 13, 2018
पोखरा(हाम्रो खेलकुद)– पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा हरेक टिमले दुई जना स्थानीय खेलाडी राख्नैपर्ने प्रावधान अघि सारेको छ । आयोजक क्वीन्स इभेन्ट प्रालिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी हरेक टिममा दुई स्थानीय खेलाडी राख्नैपर्ने र टिममा दुई विदेशी खेलाडी हुने जानकारी गराएको हो । स्थानीय खेलाडी उत्पादन होस भन्ने उद्देश्यले यसपटकदेखि टिममा दुई […]
August 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भुटानको थिम्पुमा जारी साफ यू १५ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँगको खेलमा पहिलो हाफमा १–० ले पछि परेको छ । पहिलो खेलमा विजयी हुँदै बंगलादेश र नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । यो खेलको विजेताले समूह एको उपविजेता भुटानको सामना गर्ने । उपविजेता समूह एको विजेता भारतको सामना गर्नेछ । नेपाल र […]