default_image

popular

August 16, 2018

यू–१५ महिला साफ च्याम्पियनसिपः नेपाल भारतसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)-नेपाल दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ । नेपाल उपाधिको दावेदार भारतसँग २–१ ले पराजित भएको हो । चाम्लिङथाङ रंगशालामा बिहिबार भएको खेलमा नेपालले भारतविरुद्ध उच्च प्रदर्शन गरेपनि जित निकाल्न सकेन । भारतको जितमा लेन्डा कोम र क्रिटिना देवीले गोल गरिन् । नेपालकी रजनी थोकरले एक गोल फर्काइन् […]

August 16, 2018

फ्रान्स विश्व वरीयताको शीर्षस्थानमा

जुरिच (एजेन्सी) – विश्वविजेता फ्रान्स फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा फ्रान्स ६ स्थान माथि उक्लिदै शीर्ष स्थानमा उक्लिएको हो । यस्तै विश्वकपको उपविजेता क्रोएसिया १६ स्थान माथि उक्लदै वरीयताको चौथो स्थानमा उक्लिएको छ । बेल्जियम एक स्थान सुधार गदै दोस्रो स्थानमा उक्लदा ब्राजिल […]

August 16, 2018

भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा प्रशिक्षक वाडेकरको निधन

मुम्बई (एजेन्सी) – भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा प्रशिक्षक अजित वाडेकरको निधन भएको छ । b७७ वर्षीय वाडेकरको मुम्बईमा रहेको जसलोक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।   उनी लामो समयदेखि बिरामी थिए । वाडेकरले सन् १९६६ मा वेष्ट इन्डिज विरुद्ध आफ्नो पहिलो अन्तर्रा्ष्टि्रय क्रिकेट खेलेका थिए । उनले कुल ३७ टेस्ट क्रिकेटमा […]

August 16, 2018

सन्दीपको जादु जारी, एकै अोभरमा दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका भरपर्दा स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा अाफ्नो जादु कायमै राखेका छन् । बिहीबार जमाइका तल्लावाजविरुद्ध सन्दीपले २१ रन खर्चेर २ विकेट लिए । सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सका लागि खेलिरहेका सन्दीपले जमाइकाका अोपनर केनर लेविस २३ बलमा ४९ रनको अाक्रमक इनिङ्स खेलिरहँदा कुपरको हातबाट क्याच […]

August 16, 2018

सेमिफाइनलमा नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेलहरु आज हुदैछ । भुटानको राजधानी थिम्पुमा जारी यु–१५ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले उपाधिको दावेदार भारतको सामना गर्नेछ । खेल चाम्लिङथाङ रंगशालमा दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । उपाधिको दावेदार भारतलाई पराजित गर्दै नेपाल पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ । तर, […]

August 16, 2018

विश्व फुटबलमा अहिलेका ५ उत्कृष्ट मिडफिल्डर

लन्डन (एजेन्सी) – कुनैपनि फुटबल टोलीको मुटु र आत्मा नै मिडफिल्ड हो । स्ट्राइकरले गोल गर्दा धेरै चर्चा भएपनि स्ट्राइकरलाई गोल गर्ने मौका सिर्जना गर्ने मिडफिल्डर नै हुन् । फिफा विश्वकपमा केहि उत्कृष्ट मिडफिल्डरहरु लुका मोड्रीच, पौल पोग्बा र केभिन डी ब्र्युएनले सानदार खेल प्रदर्शन गरे। लुका मोड्रीच प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बलको हकदार […]

August 16, 2018

मेसीको गोलमा बार्सिलोना विजयी

नोउ क्याम्प (एजेन्सी) – प्रि–सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा क्याटलान क्लब बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले अन्तिम मैत्रीपूर्ण खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्समाथि ३–० को सहज जित निकालेको हो । बार्सिलोनाको जितमा माल्कोम, कप्तान लियोनेल मेस्सी र राफिन्हाले गोल गरे । घरेलु मैदान नोउ क्याम्पमा बुधबार राति भएको खेलमा स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले १८ […]

August 16, 2018

एट्लेटिको मड्रिडलाई युइएफए सुपर कप

इस्टोनिया (एजेन्सी) – एट्ल्टिको मड्रिड युइएफए सुपर कप च्याम्पियन बनेको छ । शहरी  प्रतिद्धन्द्धी रियल मड्रिडलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै एट्लेटिको मड्रिड युइएफए सुपर कप च्याम्पियन बनेको हो । इस्टोनियामा भएको खेलमा एट्लेटिको मड्रिडलाई च्याम्पियन बनाउन डिएगो कोस्टाले दुई तथा साउल निग्वेज र कोकीले समान एक गोल गरे । रियलका करिम बेन्जेमा र […]

August 15, 2018

एन्फा साधारण सभा सम्पन्न  : अब ९२ मतदाता, बी र सी डिभिजन क्लब बढाइने

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश संरचनामा जाने प्रस्ताव अनुमोदन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को १७ औं विशेष साधारण सभा चितवनमा बुधबार सम्पन्न भएको छ । सात प्रदेश समिति, एन्फाको मताधिकार संख्यामा वृद्धि, बी, सी डिभिजन क्लबमा वृद्धि, जिल्ला, प्रदेशसहितका लिग आयोजना गर्ने प्रस्तावलाई समेत एन्फाको विशेष साधारण सभाले पास गरेको छ । यसअघि ७७ […]

August 15, 2018

एसियाडमा सात खेलबाट पदक – सदस्यसचिव विष्ट

काठमाडौं (हाम्रो खेलकुद) -‌ हालसम्म नेपालले दुई संस्करणबाहेक सबै एसियन गेम्समा सहभागिता जनाएको छ । हरेक एसियन गेम्समा नेपालले सहभागिता जनाएपनि त्यो सहभागितामै सीमित बनेको छ । १८ औं संस्करण शुरु हुन लाग्दा नेपालले १५ संस्करणसम्म सहभागिता जनाउदा अहिलेसम्म १ रजत २२ कास्य गरी २३ पदक मात्रै जित्न सफल भएको छ । जुन सहभागिताको आधारमा […]

Success

Thank you for your time.