default_image

1 year ago

March 16, 2023

पारस एसियाको प्लेइङ ११ मा

एजेन्सी – नेपालका पूर्वकप्तान पारस खड्कालाई एसिया लायन्सले लेजेन्ड्स लिग क्रिकेटमा वर्ल्ड जायन्ट्सविरद्ध प्लेइङ ११ मा मैदान उतारेको छ । दोहामा भएको टसमा एसियाले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । जसमा पारस खड्का टोलीको प्लेइङ ११ मा छन् । सुरुवाती दुई खेलमा पारस टोलीको प्लेइङ ११ मा थिए । इन्डिया जायन्ट्सविरुद्ध पछिल्लो खेलमा […]

88 views

0 Bookmark

एजेन्सी – नेपालका पूर्वकप्तान पारस खड्कालाई एसिया लायन्सले लेजेन्ड्स लिग क्रिकेटमा वर्ल्ड जायन्ट्सविरद्ध प्लेइङ ११ मा मैदान उतारेको छ । दोहामा भएको टसमा एसियाले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

जसमा पारस खड्का टोलीको प्लेइङ ११ मा छन् । सुरुवाती दुई खेलमा पारस टोलीको प्लेइङ ११ मा थिए । इन्डिया जायन्ट्सविरुद्ध पछिल्लो खेलमा भने पारस बेन्चमा थिए ।

एसियाले पहिलो खेलमा भारतलाई ९ रन र दोस्रो खेलमा जायन्ट्सलाई ३५ रनले हराएको थियो । भारतसँग १० विकेटले विजयी भएको थियो । एसिया ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ ।

भारत ३ खेलमा २ मा हार र १ मा जितसहित २ अंकका साथ दोस्रो स्थानमा छ । जायन्ट्स २ खेलमा १ मा जित र १ मा हारसहित पुछारमा छ । आजको विजेता टोली फाइनलमा पुग्नेछ ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.