default_image

2 months ago

September 27, 2023

यस्तो छ मंगोलियाविरुद्ध खेल्ने नेपालको प्लेइङ-११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध खेल्ने प्लेइङ ११ सार्वजनिक गरेको छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा ब्याटिङ गर्न मैदान उत्रर्नेछ । यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा पहिलो पटक डेब्यू […]

3180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध खेल्ने प्लेइङ ११ सार्वजनिक गरेको छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

नेपालले केहि समयमा ब्याटिङ गर्न मैदान उत्रर्नेछ । यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा पहिलो पटक डेब्यू गरेको छ ।

नेपालले आजको खेलमा विवेक यादव, विनोद भण्डारी, प्रतिश जि.सी र सागर ढकाललाई बेन्चमा राखेको छ ।

नेपालको प्लेइङ ११ ः

आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।

November 28, 2023

गायकवाडको सानदार शतकमा अष्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी- युवा ओपनर रितुराज गायकवाडको शतकमा भारतले तेस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २३ रनको विशाल लक्ष्य दिएकोछ । गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनायो । भारतका रितुराज गायकवाड ५७ बलमा १३ चौका र ७ छक्कासहित १ सय २३ रनमा अविजित […]

November 28, 2023

एसिया कपका लागि यू-१९ टोलीमा गुलशनसहित तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट ३ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक जगत टमाटाले टोली घोषणा गरेका हुन् । विश्वकप छनोट र प्रिमियर कप खेलेको टोलीबाट मिलन बोहरा, दीपक बोहोरा र दुर्गेश गुप्ता यसपटक […]

November 28, 2023

नामिबिया टि२० विश्वकपमा छनोट

एजेन्सी – घरेलु टोली नामिबियाले आइसिसी टि२० विश्वकप अफ्रिका छनोटमा तान्जानियालाई ५८ रनले हराउँदै विश्वकप २०२४ मा स्थान बनाएकोछ । लगातार पाँचौं जितका साथ तेस्रो पटक विश्वकपमा स्थान बनाएको हो । नामिबियाले यसअघि २०२१ र २०२२ को विश्वकप खेलेको थियो । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको तान्जानिया २० ओभरमा ६ विकेट […]

Success

Thank you for your time.