2 years ago
October 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल सोमबार देखी नेपालमा सुरु हुँदैछ । प्रतियोगिता कार्तिक १३ देखी १९ सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ।
नेपाल, मलेसिया, सिंगापुर र ओमान समूह ए मा छन् । समूह ए का सबै खेल टियु क्रिकेट मैदानमा हुनेछन् । समूह बी मा हङकङ, कुवेत, युएई र बहराइन छन् । समूह बी का सबै खेल मुलपानी मैदानमा हुनेछन् ।
विश्वकप छनोटबाट हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । विश्वकप छनोट खेल्ने सबै आठ टोली यस प्रकार छन् ।
नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।
हङकङको टोली

निजाकत खान(कप्तान), अदित गोरावारा, अजिज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, मोहम्मद गजानफार, हरुन अर्शद, नसरुल्लाह राना, मार्टिन कोट्जी, राग कपुर, स्कट म्याकेन्जी, यासिम मुर्तजा, जिशान अली ।
बहराइन

उमेर इम्तियाज (कप्तान), अब्दुल मजिद अब्बासी, इमरान अली बट, सोहिल अहमेद, हैदर अली, इमरान जावेद अनवार, जुनैद अजिज, रिजवान बट, अली दाउद, अहमेर बिन नासिर, शरफराज अली, यासिर नजिर, सथैया विरपाथिरान, सचिन कुमार र साई सार्थक ।
कुवेत

मोहम्मद अस्लाम (कप्तान), अली जाहिर, उस्मानघानी इब्राहिम, बिलाल ताहिर, यासिन पटेल, राविजा सन्दारुवान, मित भावसर, शरिज खान, परविन्दर कुमार, मिराज अहमद, सैद मुनिब, निमिश लातिफ, क्लिन्टो वेलुक्वारा एन्टो, मोहम्मद शफिक र इलायस अहमद ।
मलेसिया

अहमद फैज मोहम्मद नुर, विरनदीप सिंह, सैद अजिज, विजय उन्नी, मोहम्मद आमिर, रिजवान हैदर, खिजार हया, हफिज यातिम, पवनदीप सिंह, अहमद जुबैदीन जुल्किफी, स्याजरुल इजात इद्रुस, हैकल मोहम्मद खैर, शर्विन मुनाीआन्डी, मोहम्मद रिड्जुन र मोहम्मद फ्रिटी शाम ।
ओमान

जिशान मकसुदर, अकिब इलियास, कश्याप प्रजापति, शोएब खान, आयन खान, मोहम्मद नदिम, मोहम्मद नसिम, बिलाल खान, अहमद फैयज बट, कलिमुल्लाह, सकिल अहमद, मेहरान खान, प्रतिक अथावले, सन्दीप गौड र सिद्धार्थ प्रसाद ।
सिंगापुर

अरित्र दत्त (कप्तान), रोहन रंगराजन, सुरेन्द्र चन्द्रमोहन, अनिश पराम, मनप्रीत सिंह, जनकप्रकाश, अक्षक रुपक पुरी, थिलिप थिलाप्पन, रमेश कलिमुथु, अनान्था कृष्णा, उत्सव रक्षित, अर्यान रसेल मेनन, अमात्र्य कौल, अर्याविर चौधरी र हर्ष भारद्धाज ।
युएई

मोहम्मद वासिम, अर्यांश शर्मा, एलिशान शराफु, जुनैद सिद्दिक, बासिल हामिद, आसिफ खान, आयन खान, अली नासिर, कार्तिक मयाप्पन, सन्चित शर्मा, जहुर खान, मोहम्मद जवादुल्लाह, निलान्श केश्वानी, खालिद शाह र वृत्य अरविन्द ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]