default_image

9 months ago

April 8, 2025

पन्जाबले चेन्नईसँगको खेलमा टस जित्यो

452 views

0 Bookmark

एजेन्सी –पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज चेन्नई सुपर किंग्ससँगको खेलमा टस जितेको छ।

पन्जाबले टस जितेर पहिले ब्याटिङ रोजेको छ। पंजाब किंग्सले ३ खेल खेलेमा २ जितेको छ। पंजाबले दुबै अवे खेल जितेको हो । आफ्नो पहिलो घरेलु खेलमा राजस्थान रोयल्ससँग हार बेहोरेको थियो ‌।

सानदार सुरुवात गरे पनि चेन्नईले त्यसपछि लगातार ३ खेलमा हार खेप्नुपरेको छ। ५ पटकको विजेता टोलीले जितको लय समात्न संघर्ष गरिरहेको छ।

दुवै टोली पहिलो पटक मुल्लानपुर मैदानमा एकअर्काविरुद्ध खेल्दै छन्। ३ खेलमा ४ अंकसहित पंजाब तालिकाको चौथो स्थानमा छ। ४ खेलमा १ खेल जितेको चेन्नई नवौं स्थानमा छ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.