8 years ago
June 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू-१९ विश्वकप २०१८को छनोटका लागि ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ।

४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
खेलाडी छनोट गतवर्ष सम्पन्न ट्यालेन्ट हन्ट, सुपर लिग खेलका साथसाथै नेपालमा आयोजित राष्ट्रिय खेलकुद र अन्य प्रतियोगिताको आधारमा गरिएको हो।
छनोट कमिटीमा आइसीसी एसियाका चिफ डेभेलप्मेन्ट अफिसर भेन्कटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र यू-१९ टोलीका मुख्य प्रशिक्षक बिनोद कुमार दास रहेका छन्। यू-१९ टोलीको प्रशिक्षण सोमबारदेखि सुरु हुनेछ।
राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, लगायतका खेलाडी ४० सदस्यीय प्रारम्भिक टोलीमा अटाएका छन्।
४० सदस्यीय टोलीको नामावली:
सन्दिप लामिछाने
मोहम्मद आसिफ शेख
आदील खान
अनिल कुमार शाह
भिम सार्की
प्रकाश केसी
दिपेन्द्र सिंह ऐरी
पवन शर्राफ
सन्दिप सुनार
नन्दन यादव
रबिन्द्र जंग शाही
अभिनस कर्ण
बिक्रम कुमार भुसाल
शाहब आलम
सुशान्त सिंह थापा
किशोर महतो
प्रनित थापा मगर
सुमित थापा मगर
सन्दिप जोरा
बिपिन रावल
जितेन्द्र सिंह ठकुरी
अस्चल थारु चौधरी
बिजय राना
प्रदिप टन्डन
रशिद खान
रिजन ढकाल
सागर भण्डारी
धिरज शाही
मोहम्मद हुसेन
दिब्यान्शु मालिक
विजय चौधरी
विजय चौधरी
ललित नारायण राजबंशी
संसाद शेख
अयुब चन्द
फिर्दोश अन्सारी
अनिल खरेल
देव खनाल
लोकेश चन्द
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]