default_image

8 years ago

June 11, 2017

यू-१९ विश्वकप छनोटका लागि प्रारम्भिक टोली छनोट

80 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू-१९ विश्वकप २०१८को छनोटका लागि ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ।

४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

खेलाडी छनोट गतवर्ष सम्पन्न ट्यालेन्ट हन्ट, सुपर लिग खेलका साथसाथै नेपालमा आयोजित राष्ट्रिय खेलकुद र अन्य प्रतियोगिताको आधारमा गरिएको हो।

छनोट कमिटीमा आइसीसी एसियाका चिफ डेभेलप्मेन्ट अफिसर भेन्कटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र यू-१९ टोलीका मुख्य प्रशिक्षक बिनोद कुमार दास रहेका छन्। यू-१९ टोलीको प्रशिक्षण सोमबारदेखि सुरु हुनेछ।

राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, लगायतका खेलाडी ४० सदस्यीय प्रारम्भिक टोलीमा अटाएका छन्।

४० सदस्यीय टोलीको नामावली:

सन्दिप लामिछाने

मोहम्मद आसिफ शेख

आदील खान

अनिल कुमार शाह

भिम सार्की

प्रकाश केसी

दिपेन्द्र सिंह ऐरी

पवन शर्राफ

सन्दिप सुनार

नन्दन यादव

रबिन्द्र जंग शाही

अभिनस कर्ण

बिक्रम कुमार भुसाल

शाहब आलम

सुशान्त सिंह थापा

किशोर महतो

प्रनित थापा मगर

सुमित थापा मगर

सन्दिप जोरा

बिपिन रावल

जितेन्द्र सिंह ठकुरी

अस्चल थारु चौधरी

बिजय राना

प्रदिप टन्डन

रशिद खान

रिजन ढकाल

सागर भण्डारी

धिरज शाही

मोहम्मद हुसेन

दिब्यान्शु मालिक

विजय चौधरी

विजय चौधरी

ललित नारायण राजबंशी

संसाद शेख

अयुब चन्द

फिर्दोश अन्सारी

अनिल खरेल

देव खनाल

लोकेश चन्द

December 15, 2024

पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, क्वालिफायर खेल्ने सम्भावना बलियो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]

December 15, 2024

पोखरालाई सुदूरपश्चिमले दियो मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]

December 15, 2024

हेड र स्मिथको शतकमा अस्ट्रेलिया विशाल योगफलतर्फ

एजेन्सी – भारतविरुद्ध दुई खेलाडीको शतकमा तेस्रो टेस्टमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको छ । वोर्डर गावास्कर ट्रफी सिरिजको तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो इनिङ अन्तर्गत दोस्रो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ५ रन […]

Success

Thank you for your time.