10 years ago
April 15, 2016
आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत शनिबार र सोमबार हुने नेपाल र नामिबियाबीचका खेलमा समर्थनलाई घरेलु समर्थनलाई प्रेरणाको रुपमा लिने कुरा कप्तान पारस खड्काले बताएका छन ।
“नेपाली समर्थक हरु संसार भर हामिलाई समर्थन गर्छन, झन घरेलु मैदानमा यहाँको वातावरण उत्कृष्ट हुन्छ , हामी त्यसलाई प्रेणनाको रुपमा लिनेछौ ” , पारसले क्रीकेटिङ नेपाल डट कम सँग भने ।
“हामीले नेपालमा खेल्न धेरै कुर्यौ , हामी जितको लागी पुर्ण प्रयास गर्ने छौ । डिभिजन १ मा हरेक खेल महत्त्वपूर्ण हुन्छ त्यसैले जितको लागी हामी आफ्नो सम्पुर्ण दिनेछौ, ” पारसले भने ।
त्यस्तै नयाँ खेलाडीहरुलाई नेपालको वातावरण निकै रोमान्चक हुने र त्यसलाई दबाबको रुपमा नलीइ आनन्द लिन सुझाब दिएका छन ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]