default_image

5 years ago

February 3, 2019

वर्षाले तेस्रो टि-२० प्रभावित

सुबास हुमागाईं, दुबई नेपाल र यूएईबीच हुने भनिएको तेस्रो तथा निर्णायक टि-२० खेलमा वर्षा बाधक बनेको छ । निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल निर्धारित समयमा सुरु नहुने पक्का भएको छ । नेपाली समयानुसार २:४५ बजे सुरु हुने खेलका लागि २:१५ मा टस हुनुपर्ने थियो । तर लगातार वर्षासँगै टस सरेको छ । पिचको मुख्य कभर […]

28 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

नेपाल र यूएईबीच हुने भनिएको तेस्रो तथा निर्णायक टि-२० खेलमा वर्षा बाधक बनेको छ । निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल निर्धारित समयमा सुरु नहुने पक्का भएको छ ।

नेपाली समयानुसार २:४५ बजे सुरु हुने खेलका लागि २:१५ मा टस हुनुपर्ने थियो । तर लगातार वर्षासँगै टस सरेको छ । पिचको मुख्य कभर लगाइएको छ । मैदानको स्थिति राम्रो भएकाले वर्षा रोकिएको केहि समयमा नै खेल सुरु हुने सम्भावना भने रहेको छ ।

खेलका लागि खेलाडीहरु पेभेलियनसम्म पनि पुगेका छैनन् । वर्षाका कारण खेलाडीहरु भीआईपी बक्समा नै रहेर प्रतीक्षा गरिरहेका छन् ।

मैदानबाट प्रत्यक्ष भिडियो :

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.