7 years ago
March 21, 2019
एजेन्सी – भारतीय एक क्रिकेटरको क्रिकेट खेल्ने क्रममा मृत्यु भएको छ ।

कोलकाता बालीगञ्ज स्पोर्टिङ्ग क्लबबाट क्रिकेट खेल्दै आएका २२ वर्षिय सोनू यादवको अभ्यास खेल खेल्ने क्रममा लड्दा मृत्यु भएको भारतीय इन्डिया टिभीले जनाएको छ ।
इन्डिया टिभीका अनुसार सोनू अभ्यास खेल खेल्ने क्रममा लडेका थिए । लगत्तै उनलाई एसएसकेएम हस्पिटल लगिएको थियो तर,डाक्टरले मृत घोषणा गरेका हुन् । हस्पिटलले मृत्युबारे थप कारण नखुलाएको इन्डिया टिभीले जनाएको छ ।
भारतीय सेकेन्ड डिभिजन क्रिकेट खेल्दै आएका सोनू एक विकेटकीपर ब्याट्सम्यान रहेको बताईएको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]