काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले उमेश पटवालको रुपमा नयाँ प्रशिक्षक पाएको छ ।
एक वर्षको लागि अनुबन्धित भएका पटवालले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै आफ्नो मुख्य लक्ष्य नेपाललाई सन् २०२० मा अष्ट्रेलियामा हुने टि-२० विश्वकपमा पुर्याउनु रहेको बताए ।
पत्रकार सम्मेलनमा प्रशिक्षक पटवालले दिएको अभिव्यक्तिको भिडियो :