7 years ago
June 10, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दै छन् ।

भर्खर साउथह्याप्टनमा सम्पन्न टसमा वेस्ट इन्डिजले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । दक्षिण अफिकाले जवाफी ब्याटिङ केहि बेरमा गर्ने छ । आजको खेलमा वेस्ट इन्डिजको टोलीमा विश्फोटक ब्याट्सम्यान आन्द्रे रसेल वेस्ट इन्डिज टोलीमा छैनन् । दक्षिण अफ्रिकाले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ ।
वेस्ट इन्डिज प्लेइङ ११ ः क्रिस गेल,ड्रेन ब्राभो,शाई होप,निकोलस पुरन,शिमरोन हिटमायर,जेसन होल्डर(कप्तान),कार्लोस वर्थवेट,एलशे नर्श,शिल्डन कर्टेल, ओशन थोमस र केमर रोच ।
अफ्रिकाको प्लेइङ ११ ः हसिम अमला,क्विन्टन डी कक,फाफ डु प्लेसिस, एडेन मार्कराम,रस्सि भान डर दुसेन, डेविड मिलर,एन्डिले फ्वुकपुवलो,क्रिस मोरिस,कागिसो रबाडा,इमरान ताहिर,ब्यूरन हेंड्रिक्स ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]