default_image

7 years ago

June 16, 2019

पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै भारत

112 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा पाकिस्तानले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

विश्वकपमा हालसम्म पाकिस्तानले भारतलाई हराउन सकेको छैन । भारतले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । घाईते शिखर धवन टोली बाहिर रहँदा विजय शंकरले मौका पाएका छन् । पाकिस्तानले दुई खेलाडी परिवर्तन गरेको छ । आशिफ अली र साहिन शाह अफ्रिदीको स्थानमा शादव खान र इमाद वासिमलाई टोलीमा मौका दिएको छ ।

भारतको प्लेइङ ११ : रोहित शर्मा,विराट कोहली(कप्तान), लोकेश राहुल, महेन्द्र सिंह धोनी(विकेटकीपर), केदार जाधव, हार्दिक पान्ड्या, भुवनेश्वर कुमार, कुलदीप यादव, युजवेन्द्र चाहल, जसप्रित बुमराह ।

पाकिस्तानको प्लेइङ ११ : इमाम उल हक, फकार जमान, बाबर आजम, मोहम्मद हफिज, सहर्फराज अहमद (कप्तान), सोएब मालिक, इमाद वासिम, वहाब रियाज, हसन अली, शादव खान, मोहम्मद आमिर ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.