6 years ago
September 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा बिहीबार सुरु हुने एसीसी यू१९ एसिया कप ट्रफी बुधबार सार्वजनिक भएको छ । सार्वजनिक कार्यक्रममा नेपाली युवा टोलीका कप्तान रोहित कुमार पौडेल सहित बंगलादेश,पाकिस्तान,श्रीलंका,अफगानिस्तान,यूएई र कुवेतका लगायतका कप्तान सहभागि थिए ।

नेपालले शुक्रबार आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । १४ सेप्टेम्बर सम्म चल्ने प्रतियोगितामा समुह ‘बी’ मा नेपाल सहित दुई टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् । समुह ‘ए’ मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् ।

उद्धघाटन खेलमा भारत र कुवेत खेल्ने छन् । त्यस्तै भोलीनै अफगानिस्तानले पाकिस्तानको सामना गर्ने छ । नेपालले सेम्टेम्बर ८ मा बंगलादेश र १० मा यूएईसँग खेल्ने छ । रोहितको कप्तानीमा रहेको नेपाली टोली भदौ ७ मा त्यसतर्फ लागेको थियो । टोलीले त्यहाँ ३ वटा अभ्यास खेल खेलेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]