6 years ago
October 2, 2019
एजेन्सी – दक्षिण अफ्रिकासँगको तीन टेष्ट सिरिजको पहिलो खेलमा घरेलु टोली भारतले राम्रो सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ थालेको भारतले पहिलो दिनको खेल सकिदा भारतले ५९.१ ओभरमा २ सय २ रन बनाउन कुनै विकेट गुमाएको छैन ।
वर्षाको कारण ५९.१ ओभरमा रोकिएको खेल पहिलो दिन पुन सुचारु हुन सकेन ।ओपनर रोहित शर्मा १ सय ७४ बलमा १२ चौका र ५ छक्का सहित १ सय १५ रनमा अविजित छन् ।
रोहितले आफ्नो टेष्ट करिअरको चौथौ शतक पुरा गरेका हुन् । रोहितलाई अर्का ओपनर मंयक अग्रवालले १ सय ८३ बलमा ११ चौका र २ छक्का सहित ८४ रनमा अविजित छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]