6 years ago
October 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगै घरेलु मैदानमा हुने सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपालले टि ट्वान्टी, एकदिवसिय र प्रथम श्रेणीको क्रिकेटको लागि ३ टोली घोषणा गरेको छ । यस पटक टोलीमा पुवा खेलाडीले मौका पाएका छन् । विहीबार नेपाल क्रिकेट संघ (क्यान) ले तिन फम्र्याटको लागि फरक टोली घोषणा गरेको छ ।
टि२० मा नन्दन यादव, अमित श्रेष्ठ, कुशल भुर्तेलले मौका पाएका छन् । पूर्व कप्तान पारस खड्काले एक दिवसिय खेल मात्र खेल्ने छन् । प्रथम श्रेणीमा राजु रिजाल र जितेन्द्र मुखियाले मौका पाएका छन् ।
टि२० टोली:
आरिफ शेख,अमित श्रेष्ठ,अभिनाश बोहोरा,विनोद भण्डारी,दीपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल,करण केसी,कुशल भुर्तेल,ललित नरायण राजवंशी,नन्दन यादव,पवन सरार्फ,सन्दीप जोरा,सन्दीप लामिछाने,सोमपाल कामी,ससन भारी
एकदिवसिय टोली :
आरिफ शेख बसन्त रेग्मी,बिक्रम शोब,विनोद भण्डारी,दीपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल, इशान पाण्डे,करण केसी,ललित नारायण राजवंशी,पारस खड्का,रोहित कुमार पौडेल,सन्दीप लामिछाने,शरद भेषवाकर र सोमपाल कामी
प्रथम श्रेणी :
आरिफ शेख,बसन्त रेग्मी,विनोद भण्डारी,दीपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल,जितेन्द्र मुखिया,करण केसी,ललित नारायण राजवंशी,पवन सरार्फ,राजु रिजाल,रोहित कुमार पौडेल,सन्दीप,लामिछाने,शरद भेषवाकर र सोमापाल कामी
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]