default_image

8 years ago

September 18, 2016

आज सन्दिप लामिछाने अष्ट्रेलिया जाँदै

अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले नेपाली राष्ट्रिय टोलिका स्पिनर सन्दिप लामिछानेलाई आफ्नो क्रिकेट एकेडेमीमा भाग लिन र उनको घरेलु क्लब वेस्टर्न सबर्समा क्रीकेट खेल्न निम्तो दिए पछी आज सन्दिप अष्ट्रेलियातर्फ लगेका हुन । हंगकंगमा सन्दिपले क्लार्कसङ एकै टोलीबाट खेल्दा बनाएको सम्बन्धको मद्धतले सन्दिपलाई अष्ट्रेलियाका पुर्व कप्तानले सिड्नीमा निम्तो दिएका हुन । आफ्नो फेसबुक पेजमा सार्वजनिक […]

30 views

0 Bookmark

अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले नेपाली राष्ट्रिय टोलिका स्पिनर सन्दिप लामिछानेलाई आफ्नो क्रिकेट एकेडेमीमा भाग लिन र उनको घरेलु क्लब वेस्टर्न सबर्समा क्रीकेट खेल्न निम्तो दिए पछी आज सन्दिप अष्ट्रेलियातर्फ लगेका हुन ।

sandip lamichhane
हंगकंगमा सन्दिपले क्लार्कसङ एकै टोलीबाट खेल्दा बनाएको सम्बन्धको मद्धतले सन्दिपलाई अष्ट्रेलियाका पुर्व कप्तानले सिड्नीमा निम्तो दिएका हुन ।

आफ्नो फेसबुक पेजमा सार्वजनिक गर्दै क्लार्कले उक्त कुराको खुलासा गरेका थिए ।

April 16, 2024

कतारको जितसँगै नेपाल समूह विजेता हुने पक्का 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले दोस्रो जित दर्ता गरेको छ । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको छ ।  समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ […]

April 15, 2024

आफ्नै कीर्तिमान सुधार्दै हैदराबाद विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) जारी संस्करणमा नै इतिहासको सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्स विरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले आज रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो । यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ […]

April 15, 2024

कुवेतको दोस्रो जित 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कुवेतले दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा युएई विरुद्ध हार बेहोरेको कुवेतले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बहराइन माथि २६ रनको जित निकालेको हो । वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा १६२ रनको विशाल लक्ष्य पछ्याएको बहराइनले ६ विकेट गुमाउँदै १३५ रन मात्र […]

Success

Thank you for your time.