5 years ago
December 26, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता उद्धघाटन खेलमा लुम्बिनीले प्रदेश २ पहिला बलिङ गर्ने भएको छ ।

देउखुरी क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीकी कप्तान नेरी थापाले टस जित्दै पहिला बलिङ गर्ने निर्णय लिएकी हुन् ।
प्रदेश २ को महिला टोली : सरस्वती चौधरी, (कप्तान), सोभा आले (उपकप्तान), सन्तोषी चौधरी, आर्ती चौधरी, कविता गौतम, अनुराधा चौधरी, विमला मगर, रोजी कदारी, गोमा आले, मेलिना राय माझी, सना प्रविन
लुम्बिनी प्रदेशको टोली : नेरी थापा मगर (कप्तान), सरस्वती पुन (उपकप्तान), गीता गोसाई, स्वस्तिका बजागाईं, सरस्वती घर्तीमगर, सर्मिला रोका मगर, लक्ष्मी चौधरी, कृतिका मरासैनी, नितु भण्डारी, वर्षा राना र सुस्मिता भुषाल
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]