default_image

4 years ago

July 13, 2021

पहिला ब्याटिङ गर्दै पाकिस्तान

117 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डविरुद्ध  तेस्रो तथा अन्तिम ओडिआई खेलमा पाकिस्तानले पहिला ब्याटिङ गर्दै छ  । बर्मिंघममा इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । दुबै टोलीले टोलीमा परिवर्तन गरेका छैनन्

तीन ओडिआई खेलको सिरिजमा इंग्ल्यान्डले एक खेल अगावै सिरिज जिति सकेको छ । दोस्रो रोजाईको सम्मिलित इंग्ल्यान्डको टोली तेस्रो खेलमा जितका साथ क्लिनस्विप गर्न चाहन्छ । यता पाकिस्तान सुरुवाती दुई खेलको प्रदर्शनलाई बिर्सदै अन्तिम खेलमा सानदार जितका साथ क्लिनस्विपबाट बन्च चाहन्छ ।

इंग्ल्यान्डको प्लेइङ ११ : फिलिप साल्ट, डेविड मलान, ज्याक क्रली, जेम्स भिन्स, बेन स्टोक्स (कप्तान), जोन सिम्पसन (विकेटकिपर), लुईस ग्रेगरी, क्रेग ओभरटन, ब्रायडनक्रस, सकिब मोहम्मद, म्याथ्यु पार्किसन ।

पाकिस्तानको प्लेइङ ११ : इमाम उल हक, फखर जमान, बाबर आजम (कप्तान_, मोहम्मद रिजवान, साउद शकिल, सोहिल मकसूद, शादब खान, फहिम अशरफ, हसन अली, शाहिन अफ्रिदी र हरिस रौफ

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.