default_image

3 months ago

September 7, 2025

काठमाडौंको पहिलो जित

458 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्सले पहिलो जित निकालेको छ।

पोखराको बहुउद्देश्यीय कभर्डहलमा आज भएको पहिलो खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३-१ को सेटमा हराउँदै ३ अंक जोडेको छ।

पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ २६-२४ ले आफ्नो काठमाडौंले बाजी मार्यो। दोस्रो सेटमा मधेश खेलमा फर्कियो। २५-२३ ले मधेशले दोस्रो सेट जित्दा मधेशले खेललाई १-१ को बराबरीमा पुर्यायो।

यसपछि तेस्रो र चौथो सेटमा २५-२३ र २५-१९ ले जित्दै काठमाडौंले मधेशलाई ३-१ ले माथ दिंदै पहिलो जित दर्ज गर्यो।

काठमाडौं र मधेश दुवै आ-आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएका थिए। मधेशको दोस्रो हार हो। उसले हिजो निन्जाजलाई हराएको थियो।
आज पोखरा निन्जाज र लुम्बिनी लाभाजबिच दोस्रो खेल हुनेछ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.