default_image

9 years ago

June 28, 2016

एपीएफ र पुलिस महिला भलिबल उपाधिका लागि भिड्ने

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )-दुई विभागिय टोली एपिएफ र नेपाल पुलिस क्लबबीच फ्लोरि¨ राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा मगंलबार भएको सेमिफाईनल खेलमा एपिएफले न्यू डायमन्डलाई र पुलिसले पश्चिमाञ्चललाई समान ३–० ले हरायो ।

 न्यू डायमण्ड र एपीएफबीचको खेल ।

न्यू डायमण्ड र एपीएफबीचको खेल ।

एपिएफले न्यूडायमन्डलाई २५–१५, २५–२१ र २५–१७ ले हराएको थियो । पुलिसले पश्चिमाञ्चललाई २५–१८, २५–१२ र २५–२२ ले पराजित गर्यो । शेरवहादुर खड्का स्मृति प्रतिस्ठानको आयोजनामा संचालित प्रतियोगितामा अब न्यू डायमण्ड र पश्चिमाञ्चबीच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ । बिहान ८ बजे तेस्रो स्थान र दिउँसो १ बजे फाइनल हुने आयोजक प्रतिष्ठानले जानकारी दिएको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.