default_image

9 years ago

September 3, 2015

आज नेपाल ओलम्पीक कमिटिको चुनाब हुँदै

117 views

0 Bookmark

भाद्र १७, काठमाडौं

आज सातदोबाटो स्तिथ नेपाल ओलम्पीक कमिटिको आफ्नै भवनमा  चुनाब हुँदै छ । एन.ओ.सिको अध्यक्षको लागि अहिलेका महासचिब जीवन राम श्रेष्ठ र उपाध्यक्ष उमेशलाल श्रेष्ठ उठेका छन ।

Nepal Olympic Commitee

बिधान अनुसार २१ दिन अगाडी सुचना नपाएको भनेर एन्फा अध्यक्ष गणेश थापाले बिरोध गरेपछी श्रावण २१ गतेको निर्वाचन स्तगित भएको थियो । त्यसपछी नयाँ प्रकृया सुरु गर्दै १ महिना भित्र चुनब गर्ने भनेर साधारण सभाको निर्णय अनुसार चुनाब हुन लगेको हो ।

चार उपाध्यक्ष र कोषाध्यक्ष निर्बिरोध चयन भैसकेका छन । उपाध्यक्षमा धिरेन्द्र प्रधान, ज्योती रमा, पुरेन्द्र बिक्रम लाखे र राजेन्द्र बन्तवा चयन भएका हुन । महसचिबको लागि तेन्डी शेर्पा, चिम्मी उर्केन गुरुङ र दिपराज गुरुङको उम्मेद्वरी परेको छ । सह-सचिबमा चतुरानन्द बिद्या र राजीव श्रेष्ठले प्रतिस्पर्धा गर्दै छन । नौ सदस्यका लागि एघार जनाले नोमिनेशन दर्ता गरेका छन । एन.ओ.सिमा आवद्द छब्बिस ओटै खेलकुद सघंका प्रतीनिधिले मतदान गर्न पाउछन । कोषाध्यक्षमा रतन तन्डनको मात्र उम्मेद्वारी परेकोले निर्बिरोध भैसकेका छन ।

December 14, 2024

चितवनले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेको छ । शुक्रवार विराटनगरसँग पराजित टोलीमा चितवनले कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजको प्लेईङ-११ कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, हसन इसाखिल, बासिल हमिद, रिजन ढकाल, […]

December 14, 2024

पोखरालाई हराउँदै काठमाडौंको प्लेअफ नजिक

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर स्टेफन स्किनाजीको अर्धशतकमा पोखरा एभेन्जर्सविरुद्ध शनिवार सहज निकाल्दै काठमाडौं गुर्खाज नेपाल प्रिमियर लिग(एनपिएल) को प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा काठमाडौंले पोखरामाथि ६ विकेटको सहज जित हात पार्यो । १ सय ३९ रनको मध्यम लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । काठमार्डौका ओपनर स्किनाजीले सर्वाधिक […]

December 14, 2024

काठमाडौंले पोखराबाट पायो मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को शनिवारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले मध्यम लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले पोखराबाट १ सय ३९ रनको मध्यम लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको […]

Success

Thank you for your time.