9 years ago
September 6, 2016
बरुण बेभरेज प्रा.लिले प्रायोजन गर्ने पेप्सी ओपन गल्फ प्रतियोगिता यही भाद्र २५मा हुने भएको छ । प्रतियोगितामा करीब १०० गल्फरले भाग लिने छन ।

४ बिधा सम्मिलित प्रतियोगितामा उत्कृष्ट खेलाडिहरुलाई नगद पुरस्कार नभए पनि उचित उपहार दिईनेछ । प्रतियोगितामा सहभागी शुल्क रु १५०० तोकिएको छ । बरुण बेभरेजले तीन बर्षको लागि गोकर्ण फरेस्ट गल्फ रिजोर्टसँग सहकार्य गरेको जनाएको छ।
आफ्नो कम्पनी गल्फसँग सहकार्य पश्चात निकै हर्षित भएको र यो सहकार्य खेलकुदको बिकासको लागि अब आउने बर्षहरुमा ठुलो हुँदै जाने बरुण बेभरेजका क्षेत्रीय बिकास ब्यवस्थापाक निशी लामाले बताउनु भयो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]