default_image

10 years ago

September 14, 2015

मनाङ र पुलिसको खेल गोल रहित बाराबर

200 views

0 Bookmark

काठमाडौं, भाद्र २८ ।

आज भएको राष्ट्रिय लिगको पहिलो खेलमा नेपाल पुलिस क्लब र मनाङ मरस्याग्ङ्दीले गोल रहित खेल खेलेका छन । खेलको निर्धारित ९० मिनटसम्म दुबै टिमले गोल गर्न नसकेपछी खेल बराबारीमा टुङिदै दुबै टिमले १-१ अंक बाडेका छन |

police mmc

रबिन श्रेष्ठ, भोला सिल्वाल, जुमानु राइ र रितेश थापा बिना मैदानमा उत्रेको पुलिसकोलागि सुमन सुबेदिले कप्तानी सम्हालेका थिए, तर बिडमबनाबस खेलको पहिलो हाल्फमा अनिल गुरुङसँग जुदेका सुमन घाइते भए र उन्लाई एम्बुलेन्समा लैजानु पर्यो |

सुशील के.सि र सिको बिनाको मनाङ पुलिसको मुल खेलाडिहरुको अभावमा तुलानात्मक रुपमा बलियो देखिए पनि, गोल गर्न सकेन |

भोलिको खेल नेपाल ए पि एफ र थ्री स्टारको बिचमा हुनेछ |

 

 

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.