default_image

9 years ago

September 14, 2015

मनाङ र पुलिसको खेल गोल रहित बाराबर

118 views

0 Bookmark

काठमाडौं, भाद्र २८ ।

आज भएको राष्ट्रिय लिगको पहिलो खेलमा नेपाल पुलिस क्लब र मनाङ मरस्याग्ङ्दीले गोल रहित खेल खेलेका छन । खेलको निर्धारित ९० मिनटसम्म दुबै टिमले गोल गर्न नसकेपछी खेल बराबारीमा टुङिदै दुबै टिमले १-१ अंक बाडेका छन |

police mmc

रबिन श्रेष्ठ, भोला सिल्वाल, जुमानु राइ र रितेश थापा बिना मैदानमा उत्रेको पुलिसकोलागि सुमन सुबेदिले कप्तानी सम्हालेका थिए, तर बिडमबनाबस खेलको पहिलो हाल्फमा अनिल गुरुङसँग जुदेका सुमन घाइते भए र उन्लाई एम्बुलेन्समा लैजानु पर्यो |

सुशील के.सि र सिको बिनाको मनाङ पुलिसको मुल खेलाडिहरुको अभावमा तुलानात्मक रुपमा बलियो देखिए पनि, गोल गर्न सकेन |

भोलिको खेल नेपाल ए पि एफ र थ्री स्टारको बिचमा हुनेछ |

 

 

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.