9 years ago
November 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)- पहिलो सपोर्टर्स क्लब फुट्सल लिग मंसिर १८ गतेदेखि चैत्र ५ गतेसम्म हरेक शनिवार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सानेपा स्थित फिल्ड फुटशल क्लबमा आयोजना हुनेछ ।

ग्रेस प्रोडक्सनले नेपालमा क्रियाशील हरेक सपोर्टस क्लबलाई आमन्त्रण गरेर यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।हालसम्म प्रतियोगिताकालागि ८ वटा टीम: चेल्सी नेपाल, आर्सनल नेपाल, लीड्स नेपाल, रियल मड्रिड फ्यान क्लब नेपाल, काठमाडौं स्पर्स, (म्यान्चेस्टर यूनाइटेड सपोर्टर्स क्लब नेपाल), बार्सा नेपाल र सिटी नेपालले सहभागिता जनाउने छन।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]