default_image

9 years ago

November 28, 2016

बार्सिलोना बराबरी खेल्दै अंक गुमायो, शिर्षस्थान टाढिदै

163 views

0 Bookmark

रियल सोसिड्याडसङ १-१ को बराबरी खेलेपछी बार्सिलोनाले ला लिगामा थप अंक गुमाएको छ । दोस्रो स्थामा रहेको बार्सिलोन २७ अंक सहित मड्रीड भन्दा ६ अंक तल छ ।

messi

गोल रहित सकिएको पहिलो हाल्फपछी घरेलु टिलिकालागी विलियन जोसले ५३औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।  छ मिनेटपछी गोल गर्दै मेस्सिले बार्सिलोनालाई बराबर गराए ।

खेलको अन्तिम मिनेट तिर कार्लोस भेलाले गोल गरे पनि रेफ्रीले अफसाइड देखाउदै गोल नदिएपछी घरेलु टोलिले जित्ने अवसर गुमायो । मड्रीडसङ ६ अंकले पछी परेको बार्सिलोना ला लिगाको अर्को खेलमा शिर्षस्थानमा रहेको जिदानको टोलिसङ भिड्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.