default_image

9 years ago

November 29, 2016

मोउरिन्होलाई फेरी फुटबल संघको सजाय

124 views

0 Bookmark

इङ्ल्यान्ड ( अजेन्सी )

वेस्ट ह्यामबिरुद्धको ड्रमा नराम्रो आचरण देखाएको भनेर फुटबल संघले म्यान्चेस्टर युनाइटेडका प्रशिक्षकलाई पुन: कारबाही गरेको छ ।

mourinho

खेलको २७ औ मिनेटमा पौल पोग्बाले डाइभ गरेको भन्दै पहेलो कार्ड पाउदा मोउरिन्होले आक्रोस पोखेपछी उनलाई यो सिजनमा दोस्रो पटक स्टान्डमा पठाइएको थियो ।  पोग्बाले पहेलो कार्ड पाएपछी बोतललाई लातले हान्दै आक्रोस देखाएपछी रेफ्री जोन मोसले उनलाई टचलाईनबाट बाहिर पठाएका थिए ।

सोही घटनाको कारबाही स्वरुप फुटबल संघले मोउरिन्होलाई १ खेलमा प्रतिबन्ध लगाउनुको साथै ८००० पाउन्ड (१० लाख नेपाली रुपैया) बराबरको जरिमाना सुनाएको हो । मोउरिन्होले डिसेम्बर १ सम्म एफ एको उक्त कारबाहिको बिरुद्ध विरोध गर्न पाउनेछन ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.