default_image

9 years ago

November 29, 2016

ब्राजिलियन फुटबल टोलीको हवाईजहाज दुर्घटनाग्रस्त

133 views

0 Bookmark

एजेन्सीकोपा सुदनामेरिका अन्तर्गत फाइनल खेलको पहिलो लेग खेल्न कोलम्बिया तर्फ प्रस्थान गर्दै गरेको ब्राजिलियन फुटबल टोली चापेकोएन्सी प्लेन दुर्घटनामा परेको छ।

plane-crash-brazil-colombia

बुधबार हुने भनिएको कोलाम्बियन क्लब अट्लेतिको नासिओनलविरुद्धको पहिलो लेगको खेल खेल्न कोलम्बिया लगेओ प्लेन  एक डाँडामा ठोकिएर दुर्घटनाग्रस्त हुन पुगेको बुझिएको छ। ७२ जना रहेको उक्त प्लेनमा नौ प्लेनका सदस्य थिए।

दुर्घटनामा केहि व्यक्ति हताहत मात्र भएको सम्भावना पनि रहेको त्यहाँको श्रोतले बताएको छ।

घटनाको विष्तृत विवरण आउन बाँकि छ…

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.