9 years ago
November 30, 2016
एजन्सी (स्पेन)
लिभरपुल मिड्फिल्डर फिलिपे कौटिन्होले यो पालिको डि’ओरमा रोनाल्डो भन्दा बार्सिलोनाको तीन फर्वार्ड मेस्सि, स्वारेज र नेमारलाई रोजेका छन ।

ब्राजिलमा नेमारसङ र लिभरपुलमा स्वारेजसङ खेली सकेका कौटिन्होका अनुसार यो सिजन बर्षको उत्कृस्ट खेलाडिमा यि तीन मद्धे एक बिजयी हुने छन । आफ्नो सुधारिदै गरेको खेलले बार्सिलोनसङ जोडिएका कौटिन्होले बार्सिलोनाका तीन खेलाडिहरु रोनाल्डो भन्दा योग्य रहेको बताएका छन ।
यो सिजन राम्रो लयमा रहदै लिभरपुललाई उपाधी दौडमा डोर्याउदै गरेका कौटिन्हो सन्डरल्याण्ड बिरुद्ध घाइते भएपछी कम्तिमा एक महिना गुमाउने भएका छन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]