9 years ago
December 1, 2016
स्पेन (एजेन्सि) – कोपा डेल रेमा स्पेनको सेगुन्डा डिभिजन ब, स्पेनिश फुटबल लिगको तेस्रो डिभिजन सँगको क्लबसङ बार्सिलोनाले १-१ को बराबरी खेलेको छ । बराबरी पछी कोपा डेल रेको राउन्ड अफ ३२ को खेल पुन: नाउ क्याम्पमा खेलिनेछ ।

एल क्लासिको खेल अघी भएको खेलमा बार्सिलोनाले मेस्सि, स्वारेज र नेमार गर्दै महत्वपुर्ण खेलाडिहरुलाई आराम दिएको थियो । लिगमा मड्रीड भन्दा ६ अंकले तल रहेको बार्सिलोनालाई एल क्लासिको महत्वपूर्ण रहनेछ ।
घरेउलु टोली हेरकुलेजकलागी ५२ मिनेटमा डेभिड मैन्जले गोल गर्दै अग्रता दिलाएका थिए भने १८ बर्षिय बार्सिलोनाक युवा खेलाडि कार्लेस एलेनाले गोल गर्दै बार्सिलोनलाई खेलमा फर्काएका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]