default_image

9 years ago

December 8, 2016

‘बहुमूल्य ११’ मा कृस्टियानो रोनाल्डो परेनन

155 views

0 Bookmark

स्पेन (एजेन्सी)

स्पेनिस पत्रीका एएसले सार्वजनिक गरेको बहुमूल्य खेलाडिको ‘प्लेइङ सेट’ मा रियल मड्रीडका स्ट्राइकर कृस्टियानो रोनाल्डो परेका छैन ।

europe

श्रोत – स्काइ स्पोर्ट्स

२१३ मिलियन पाउन्ड (२८ अर्ब नेपाली रुपैया) मूल्य तोकिएका नेमार र १६१ मिलियन पाउन्ड (२१ अर्ब नेपाली) मुल्यमा मेस्सी ४-२-३-१ फर्मेसनको साइडमा छन भने एथ्लेटिको म्याड्रीडका ११५ मिलियन पाउन्ड (१५ अर्ब नेपाली) तोकिएका ग्रीज्मान सेन्टर फर्वर्ड छन । त्यस्तै सेन्टर मिड्फिल्डमा ६३ मिलियन पाउन्ड (८ अर्ब नेपाली रुपैया) का कौटिन्होले स्थान पाउदा ११० मिलियन पाउन्ड (१४ अर्ब नेपाली) मुल्य लगाइएको रोनाल्डोले स्थान पाएनन ।

त्यस्तै सेन्टर मिड्फिल्डमा म्यान्चेस्टर युनाइटेडका १०६ मिलियन पाउन्डका पोग्बा र पि एस जि का ६५ मिलियनका भेराटिले स्थान पाएका छन ।

गोल किपरमा ४९ मिलियन पाउन्ड तोकिएका युनाइटेडका किपर डि गे छन भने पछील्लो चारमा भरेन (रियल मड्रीड – ४२ मिलियन्) , बोनुक्की (युभेन्टस – ४२ मिलियन्) , लापोर्टे (एथ्लेटिको बिल्बावो – ४१ मिलियन) र मार्कुइनोस (पिएसजी – ४० मिलियन) छन ।

 

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.