default_image

9 years ago

December 10, 2016

कप्तान विराजलाई द एक्सेल्सियरको सम्मान

169 views

0 Bookmark

काठमाडौँ (काठमाडौं) – नेपालले पछिल्ला तीन वटा उपाधि जित्दाका कप्तान विराज महर्जनलाई बिहिबार स्वयम्भुको द एक्सेल्सियर स्कुलले सम्मान गरेको छ । पाँचौ द एक्सेल्सियर कपको समापनका अवसरमा विराजलाई २५ हजार रुपैयाँसहित सम्मान गरिउको थियो ।

unnamed-3

नेपालले गत बर्ष बंगलादेशमा सम्पन्न बंगबन्ध गोल्डकप कप,भारतमा आयोजना भएको १२ दक्षिण एसियाली खेलकुद (साग) को यू २३ र गत महिना मलेसियामा सम्पन्न एएफसी सोलीडारिटी कप तीनै वटा विराजकै कप्तानीमा जितेको थियो ।

विराजले खेल र पढाइ दुवैलाई एकसाथ अघि बढाउन विद्यार्थीलाई सुझाव दिए । विद्यालयका प्रबन्ध निर्देशक राम बस्नेतले विद्यालयतह देखि नै प्रोत्साहन र सम्मान गरेमा खेलाडीको उत्साह र मनोबल बढ्ने बताए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.