9 years ago
December 11, 2016
सर्गियो रामोसको अन्तिम मिनेटको गोलले रियल मड्रीडले डिपोर्टिभो ला कोरुनालाई ३-२ ले जितेको छ । इन्जुरी समयमा गोल गरे पछी मड्रीडले खेलबाट पुर्ण ३ अंक बटुल्दै शिर्षस्थानमा ६ अंकको अग्रता बसायो ।

पहिलो हाल्फमा गोल नभएपछी दोस्रो हाल्फमा मोराटाको गोलमा अग्रता लिएको मड्रीडले त्यसपछी जोसेलुको लगतार दुइ गोलले मड्रीड पछी पर्यो । त्यसपछी मड्रीडकोलागी तेसो खेल खेल्दै गरेका मारियानो मेजियाले गोल गर्दै बराबर गरेका थिए । रामोसले इन्जुरी समयमा गोल गर्दै मड्रीडलाई घरुलु समर्थ सामु जित दिलाए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]