default_image

2 years ago

August 28, 2022

डर्टमुन्डको जित

103 views

0 Bookmark

एजेन्सी – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा जित निकालेको छ । डर्टमुन्डले घरेलु टोली हर्था बर्लिनमाथि १–० को झिनो जित निकालेको हो ।

डर्टमुन्डको जितमा पहिलो हाफमा एन्थोनी मोडेस्टेले गरेको गोल नै निर्णायक बन्यो । उनले ३२औं मिनेटमा सली ओजानको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोलमा डर्टमुन्डले बुन्डेसलिगामा तेस्रो जित निकाल्न सफल भयो । यो जितसँगै डर्टमसन्ड ४ खेलबाट ७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित हर्था बर्लिन १ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

अन्य नतिजा
मेइन्जविरुद्ध लिभरकुसन (०–), आरबी लाइप्जिगविरुद्ध वल्फ्सवर्ग (–०), साल्केविरुद्ध युनियन बर्लिन (१–), होफेनहाइनविरुद्ध अग्सवर्ग (–०) र बायर्नविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (१–१)

July 12, 2024

वर्षाका कारण चितवन जिल्ला लिग स्थगित

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग तत्कालका लागि स्थगित भएको छ । चितवन जिल्ला फुटबल संघले आज एक सुचना जारी गर्दै लिगका खेलहरु तत्कालका लागि स्थगित भएको जानकारी दिएको हो । अविरल वर्षाका कारण लिगका खेल सञ्चालित भरतपुर ७ कृष्णपुरको मैदान हिलाम्य भएकोले अर्को सूचना जारी नभएकोसम्मका लागि स्थगित गरिएको […]

July 12, 2024

रोहित एक सिजन इन्डोनेसियामै खेल्ने 

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी रोहित चन्द अझै एक सिजन इन्डोनेसियामा नै बस्ने भएका छन् । इन्डोनेसियन लिगा वान टोली पेर्सिक केदिरीसँग सम्झौता नवीकरण गरेसँगै रोहितले व्यवसायिक फुटबलको थप एक सिजन इन्डोनेसियाको शीर्ष डिभिजनमा नै बिताउने भएका हुन् । सन् २०१३ मा पहिलो पटक इन्डोनेसिया पुगेका रोहितले बीचमा मलेसियन लिग […]

July 11, 2024

अर्जेन्टिनाले कोपा अमेरिका उपाधिका लागि कोलम्बिया विरुद्ध भिड्ने

एजेन्सी – साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका उपाधि रक्षा गर्नका लागि फाइनलमा कोलम्बिया विरुद्ध खेल्ने भएको छ । बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियाले उरुग्वे माथि १-० को जित निकालेसँगै अर्जेन्टिनाको फाइनल प्रतिद्वन्दी टुंगो लागेको हो । कोलम्बियाका लागि ३९औं मिनेटमा जेफर्सन लर्माले प्रहार गरेको हेडर नै पर्याप्त बन्यो । पहिलो हाफको अन्त्यमा डेनियल मुनोजले […]

Success

Thank you for your time.