default_image

3 years ago

August 28, 2022

डर्टमुन्डको जित

197 views

0 Bookmark

एजेन्सी – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा जित निकालेको छ । डर्टमुन्डले घरेलु टोली हर्था बर्लिनमाथि १–० को झिनो जित निकालेको हो ।

डर्टमुन्डको जितमा पहिलो हाफमा एन्थोनी मोडेस्टेले गरेको गोल नै निर्णायक बन्यो । उनले ३२औं मिनेटमा सली ओजानको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोलमा डर्टमुन्डले बुन्डेसलिगामा तेस्रो जित निकाल्न सफल भयो । यो जितसँगै डर्टमसन्ड ४ खेलबाट ७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित हर्था बर्लिन १ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

अन्य नतिजा
मेइन्जविरुद्ध लिभरकुसन (०–), आरबी लाइप्जिगविरुद्ध वल्फ्सवर्ग (–०), साल्केविरुद्ध युनियन बर्लिन (१–), होफेनहाइनविरुद्ध अग्सवर्ग (–०) र बायर्नविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (१–१)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.