मनाङ र थ्रि स्टार भोली राष्ट्रिय लिगको ३८औं खेलमा आमने सामने हुदैंछन्| सातदोबाटोको एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फ मैदानमा दिनको साँढे तिन बजे खेल सुरु हुनेछ|
दुवै टिमको सम्भावित एघार तल दिइएको छ:
थ्रि स्टार:
किरण चेम्जोङ
रजिन धिमाल – पिटर सेगुन – सन्दिप राई – सागर थापा
विक्रम लामा -निराजन खड्का
जगजित श्रेष्ठ
सन्तोष साहुखल – सेगुन एआइटो – आफिज ओलावाले
मनाङ मर्स्याङ्दि:
विशाल श्रेष्ठ
विराज महर्जन – चिको एम्बाइल – मुसा फिनिगे – विक्रम लिम्बु
सुशील केसी – शिव श्रेष्ठ – विशाल राई
सुजल श्रेष्ठ – डोडोज – दिपक राई