default_image

9 years ago

September 18, 2015

नेपाल यु-१६ बिरुद्ध किर्गिस्तान यु-१६: लाईभ अपडेट

नेपाल यु-१६ ४-२ किर्गिस्तान १६ स्थान: बेस्केक, किर्गिस्तान समय: ७:४५ बेलुका (नेपाली समय) सुरुवती ११ नेपाल: प्रेजेन तामाङ, रेजिन सुब्बा, अर्पन कार्की, सुमन अर्याल , रोमन लिम्बु , अभिशेक रिजाल, मनिश बहादुर कार्की (क), अनोश मगर , लक्ष्मण परियार, सेसेहाङ अङ्देम्बे, अशोक थापा किर्गिस्तान: एल्गार्ड, मलिक, मक्सत, अमंतुर, इमिर, अज़मत(क), अजिर्ज़ेत, ए. गुल्झिगित, ओरोज्बेक, अदिलेट, के. […]

54 views

0 Bookmark

नेपाल यु-१६ ४-२ किर्गिस्तान १६

स्थान: बेस्केक, किर्गिस्तान
समय: ७:४५ बेलुका (नेपाली समय)

सुरुवती ११
नेपाल: प्रेजेन तामाङ, रेजिन सुब्बा, अर्पन कार्की, सुमन अर्याल , रोमन लिम्बु , अभिशेक रिजाल, मनिश बहादुर कार्की (क), अनोश मगर , लक्ष्मण परियार, सेसेहाङ अङ्देम्बे, अशोक थापा
किर्गिस्तान: एल्गार्ड, मलिक, मक्सत, अमंतुर, इमिर, अज़मत(क), अजिर्ज़ेत, ए. गुल्झिगित, ओरोज्बेक, अदिलेट, के. गुल्झिगित

starts training

हुर्रे नेपालले किर्गिस्तानसँगको खेल ४—२ ले जितेको छ

९०+१’ गोलललल! दिनेश हेन्जनको गोल

९०’ ५ मिनेट अतिरिक्त समय

८५’ अभिषेक रिजाललाई लडाए पश्चात किर्गिस्तानका कप्तान मेलिसबेकोभ अजमातले दाहोरो पहेलो कार्ड सँगैं रातो कार्ड पाएका छन

८२’ नेपालका गोलरक्षक अर्पण कार्की र अभिसेक रिजाल घाइते भएका छन् । मैदानमा डाक्टर राजु डंगोल ब्यस्त छन

७८’ घरेलु टोली किर्गिस्ताननसँग नेपालको ३—२ को अग्रता

७३’ गोलललललललललललल! रेजिन सुब्बाले लामो पासमा दिनेश हेन्जनको प्रहार किर्गिस गोलरक्षको माथिबाट गोल गरे

७१’ रेजिन सुब्बाको गोलसँग किर्गिस समर्थकहरु केही सुस्ताएका छन

७०’ रिजन सुब्बाले सानदार स्किल देखाउदै प्रतियोगितामा यो तेस्रो गोल गरेका हुन

६९’ गोललल! रेजिन सुब्बाले सानदार गोल गरी नेपाललाई बराबरीमा ल्याएका छन् ।

६८” पहिलो हाफको तुलनामा नेपालले निकै राम्रो खेलेको छ । तर किर्गिस्तानले पनि २ राम्रा पोष्ट आक्रामण गरिसकेको छ

६७’ अभिसेक रिजालको गोललाई सिरियाका रेफ्रीले फाउल दिएका छन

६२’ किर्गिस्तानको पहिलो खेलाडी परिवर्तन । पेनाल्टीमा गोल गरेको इमरि बाहिर आएका छन

५९’ रेजिन सुब्बाले नियन्त्रणमा लिदै दिएको पासरमा मनिषले पेनाल्ट बक्सको लाइनबाट गोल गरेका हुन्

५८’ गोललललललललललल! कप्तान मनिष कार्कीले नेपालबाट गोल फर्काएका छन

५६’ नेपालले कर्नर पाएको छ

५५’ दिनेश हेन्जन मैदानमा । प्रेजन बाहिर

५२’ रेजिन सुब्बाको प्रहार किर्गिस्तानका गोलरक्षकले मुस्किलले बचाएका छन

४८’ दोस्रो हाफ सुरुदिनेश हेन्जन वार्म अप गरिरहेका छन् । नेपालले प्रजेन तामाङको स्थानमा दिनेशलाई ल्याउने तयारी गरिरहेको छ

४६’ दोस्रो हाफ सुरु

हाफ टाइम: नेपाल यु-१६ ०-२ किर्गिस्तान १६

४५’ २ मिनेट अतिरिक्त समय

४१’ सुमन अर्यालले गोललाइनबाट अर्को क्लिरेन्स गरेको छन् । किर्गिस्तान खेलमा एकोहोरो हावी छ

४०’ लास्ट म्यान लक्ष्मण परियारले क्लियर गरेर नेपाललाई तेस्रो गोलखानबाट जोगाएका छन

३३’ सिगाइबाइभ इमिरले पेनाल्टीमा गोल गरेका हुन

३२’ किर्गिस्तानले पेनाल्टीमा दोस्रो गोल गरेको छ

३१’ पेनाल्टी बक्स बाहिर पाएको फ्रिककलाई बोरुबाइभ गुल्झिटले सोझै गोल गरेका हुन

३०’ किर्गिस्तानले गोल गरेको छ

२७’ किर्गिस्नतानले पेनाल्टी बक्स र्बाहिर फ्रिकिक पाएको छ । लक्ष्मण परियारलाई पहेलो कार्ड

२५’ रेजिन सुब्बाले एक्लै ड्रिब्लिङ गरेर अगाडी बढाएको बल पोष्टमा लागेर फर्किएपछि प्रजेन गुरुङले ३ यार्ड जस्तोबाट गरेको ट्यापिङ बाहिर

२४’ नेपालका गोलरक्षक अर्पण कार्कीले २३ मिनेट भित्र ६ राम्रा बचाउ गरिसकेका छन्

२०’ खेलमा किर्गिसतान हावी छ

१८’ नेपालका गोलरक्षक अर्पण कार्कीले अर्को बचाउ गरेका छन्

१६’ किर्गिस्तानका सिगाइबेभ इमिरले खुल्ला अवसरमा पोष्ट भित्रबाट गरेको प्रहारलाई नेपालका गोलरक्षक अर्पण कार्कीले बचाउ गरेका छन्

१५’ किर्गिस्तानले काउन्टरमा खेलिरहेको छ र नेपाली पोष्टमा दबाब हालिरहेको छ

८’ आठौं मिनेटमा अभिषेक रिजालले किर्गिस्तान किपरलाई काटेका थिए,तर कठिन एङगलबाट गरेको उनको प्रहारलाई रक्षकले क्लियर गरिदिएका छन्

७’ कप्तान मनिष कार्की अट्याकिंग मिडफिल्डबाट फरवार्ड प्रेजेन र रेजिनलाई साथ दिदैछन

५’ घरेलु टोलि किर्गिस्तान पहिलो खेलमा ओमानसंग २-०ले पराजित भएको थियो, यो जितले नेपाल समुहको पहिलो स्थान पुग्नेछ

२’ नेपालले दोस्रो मिनेटमै कर्नर पाएको छ

१’  किर्गिस्तान र नेपाल बीचको खेल सुरु । नेपाल सेन्टर सुरुआत गरेको छ

लाईभ अपडेट कान्तिपुरको ट्वीटरबाट साभार गरिएको हो । ताजा अपडेटको लागि रिफ्रेस गर्नु होला । 

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.