9 years ago
September 18, 2015
स्थान: बेस्केक, किर्गिस्तान
समय: ७:४५ बेलुका (नेपाली समय)
सुरुवती ११
नेपाल: प्रेजेन तामाङ, रेजिन सुब्बा, अर्पन कार्की, सुमन अर्याल , रोमन लिम्बु , अभिशेक रिजाल, मनिश बहादुर कार्की (क), अनोश मगर , लक्ष्मण परियार, सेसेहाङ अङ्देम्बे, अशोक थापा
किर्गिस्तान: एल्गार्ड, मलिक, मक्सत, अमंतुर, इमिर, अज़मत(क), अजिर्ज़ेत, ए. गुल्झिगित, ओरोज्बेक, अदिलेट, के. गुल्झिगित
हुर्रे नेपालले किर्गिस्तानसँगको खेल ४—२ ले जितेको छ
९०+१’ गोलललल! दिनेश हेन्जनको गोल
९०’ ५ मिनेट अतिरिक्त समय
८५’ अभिषेक रिजाललाई लडाए पश्चात किर्गिस्तानका कप्तान मेलिसबेकोभ अजमातले दाहोरो पहेलो कार्ड सँगैं रातो कार्ड पाएका छन
८२’ नेपालका गोलरक्षक अर्पण कार्की र अभिसेक रिजाल घाइते भएका छन् । मैदानमा डाक्टर राजु डंगोल ब्यस्त छन
७८’ घरेलु टोली किर्गिस्ताननसँग नेपालको ३—२ को अग्रता
७३’ गोलललललललललललल! रेजिन सुब्बाले लामो पासमा दिनेश हेन्जनको प्रहार किर्गिस गोलरक्षको माथिबाट गोल गरे
७१’ रेजिन सुब्बाको गोलसँग किर्गिस समर्थकहरु केही सुस्ताएका छन
७०’ रिजन सुब्बाले सानदार स्किल देखाउदै प्रतियोगितामा यो तेस्रो गोल गरेका हुन
६९’ गोललल! रेजिन सुब्बाले सानदार गोल गरी नेपाललाई बराबरीमा ल्याएका छन् ।
६८” पहिलो हाफको तुलनामा नेपालले निकै राम्रो खेलेको छ । तर किर्गिस्तानले पनि २ राम्रा पोष्ट आक्रामण गरिसकेको छ
६७’ अभिसेक रिजालको गोललाई सिरियाका रेफ्रीले फाउल दिएका छन
६२’ किर्गिस्तानको पहिलो खेलाडी परिवर्तन । पेनाल्टीमा गोल गरेको इमरि बाहिर आएका छन
५९’ रेजिन सुब्बाले नियन्त्रणमा लिदै दिएको पासरमा मनिषले पेनाल्ट बक्सको लाइनबाट गोल गरेका हुन्
५८’ गोललललललललललल! कप्तान मनिष कार्कीले नेपालबाट गोल फर्काएका छन
५६’ नेपालले कर्नर पाएको छ
५५’ दिनेश हेन्जन मैदानमा । प्रेजन बाहिर
५२’ रेजिन सुब्बाको प्रहार किर्गिस्तानका गोलरक्षकले मुस्किलले बचाएका छन
४८’ दोस्रो हाफ सुरुदिनेश हेन्जन वार्म अप गरिरहेका छन् । नेपालले प्रजेन तामाङको स्थानमा दिनेशलाई ल्याउने तयारी गरिरहेको छ
४६’ दोस्रो हाफ सुरु
४५’ २ मिनेट अतिरिक्त समय
४१’ सुमन अर्यालले गोललाइनबाट अर्को क्लिरेन्स गरेको छन् । किर्गिस्तान खेलमा एकोहोरो हावी छ
४०’ लास्ट म्यान लक्ष्मण परियारले क्लियर गरेर नेपाललाई तेस्रो गोलखानबाट जोगाएका छन
३३’ सिगाइबाइभ इमिरले पेनाल्टीमा गोल गरेका हुन
३२’ किर्गिस्तानले पेनाल्टीमा दोस्रो गोल गरेको छ
३१’ पेनाल्टी बक्स बाहिर पाएको फ्रिककलाई बोरुबाइभ गुल्झिटले सोझै गोल गरेका हुन
३०’ किर्गिस्तानले गोल गरेको छ
२७’ किर्गिस्नतानले पेनाल्टी बक्स र्बाहिर फ्रिकिक पाएको छ । लक्ष्मण परियारलाई पहेलो कार्ड
२५’ रेजिन सुब्बाले एक्लै ड्रिब्लिङ गरेर अगाडी बढाएको बल पोष्टमा लागेर फर्किएपछि प्रजेन गुरुङले ३ यार्ड जस्तोबाट गरेको ट्यापिङ बाहिर
२४’ नेपालका गोलरक्षक अर्पण कार्कीले २३ मिनेट भित्र ६ राम्रा बचाउ गरिसकेका छन्
२०’ खेलमा किर्गिसतान हावी छ
१८’ नेपालका गोलरक्षक अर्पण कार्कीले अर्को बचाउ गरेका छन्
१६’ किर्गिस्तानका सिगाइबेभ इमिरले खुल्ला अवसरमा पोष्ट भित्रबाट गरेको प्रहारलाई नेपालका गोलरक्षक अर्पण कार्कीले बचाउ गरेका छन्
१५’ किर्गिस्तानले काउन्टरमा खेलिरहेको छ र नेपाली पोष्टमा दबाब हालिरहेको छ
८’ आठौं मिनेटमा अभिषेक रिजालले किर्गिस्तान किपरलाई काटेका थिए,तर कठिन एङगलबाट गरेको उनको प्रहारलाई रक्षकले क्लियर गरिदिएका छन्
७’ कप्तान मनिष कार्की अट्याकिंग मिडफिल्डबाट फरवार्ड प्रेजेन र रेजिनलाई साथ दिदैछन
५’ घरेलु टोलि किर्गिस्तान पहिलो खेलमा ओमानसंग २-०ले पराजित भएको थियो, यो जितले नेपाल समुहको पहिलो स्थान पुग्नेछ
२’ नेपालले दोस्रो मिनेटमै कर्नर पाएको छ
१’ किर्गिस्तान र नेपाल बीचको खेल सुरु । नेपाल सेन्टर सुरुआत गरेको छ
लाईभ अपडेट कान्तिपुरको ट्वीटरबाट साभार गरिएको हो । ताजा अपडेटको लागि रिफ्रेस गर्नु होला ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]