default_image

10 years ago

September 19, 2015

सुदुरको फराकिलो जित; झापा घर्मै स्तब्ध

180 views

0 Bookmark

लिगको शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो बनाउने लक्ष्य लिएर लुम्बिनिलाई घरेलु मैदानमा निम्त्याएको झापा ११ घरेलु मैदानमै स्तब्द भएको छ  |

दोमाला रंगशाला भएको खेलमा  पूर्ण बहादुर गुरुङ्को १८ औ मिनेटको गोल निर्णायक साबित भयो  | जितसंगै लुम्बिनिको १० खेलमा २ जित र १ बराबारीको साथ ७ अंक भएको छ |

त्यसैगरी हार बेवोरेको झापा लिगको अग्र स्थानमा त छ तर दोस्रो स्थानको थ्रीस्टार भन्दा २ खेल बडी खेलेको छ |

मोरङ १-५ सुदुर

राष्ट्र लिगकै अर्को खेलमा घरेलु मैदानमा मोरङ्, सुदुर पश्चिमसँग ५-१को फराकिलो अन्तरले हरेको छ  | बिजेता टोलीकोलागि लावलले २ गोल गरे भने अनन्त तामाङ, जनम मान लिगल र बिमल घर्ती मगर ले १-१ गोल गरे  |

त्यसै गरी सुमित खड्काको ४८औ मिनेटको गोल मोरङको एक मात्र गोल साबित भयो |

१० खेल मा ५ अंक बटुलेको मोरङ लिगको अन्तिम स्थानमा छ भने, ३ जित र ४ ड्रको साथ सुदुर ६औ स्थानमा छ |

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.