default_image

3 years ago

April 10, 2023

एन्फासँग ‘बी’ डिभिजन क्लबहरुद्वारा क्षेतीपूर्ती माग

221 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक बी डिभिजन लिगका १४ क्लबले तोकिएको समयमा बी डिभिजन लिग सुरु गर्न नसकेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) सँग क्षेतीपूर्ती माग गरेका छन् ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलाई बुझाएको पत्रमा १४ क्लबका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । एन्फा र बी डिभिजन क्लबबीच चैत १५ गते भएको छलफलमा बी डिभिजन लिग सन्चालन हुन नसकेको हुनाले घटीमा ४५ दिनको क्षतीपूर्ण दिनुपर्ने माग राखेको स्मरण पत्रमा गराइएको छ ।

पत्रमा अगाडि भनिएको छ चैत १८ गते हुने भनिएको कार्यसमितिको बैठकमा छलफल गर्ने सहमती भएपनि बैठकमा एजेन्डा नराखेकोले सम्पूर्ण बी डिभिजन क्लबलाई क्षतीपूर्ति उपबलब्ध गराउनको लागि जोड माग गर्दछौं, पत्रमा भनिएको छ ।

सो बैठकले सहिद स्मारक बी डिभिजन लिग सञ्चालन गर्न झण्डै ४ करोड र सहभागी हरेक क्लबलाई १४ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनका लागि फिफासँग माग गर्ने निर्णय गरेको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.