default_image

9 years ago

September 20, 2015

ओमान बिरुद्ध नेपालको सुरुवाती ११ घोषणा

143 views

0 Bookmark

काठमाडौं, असोज ३।

नेपाली राष्ट्रिय यु-१६ फूटबल टिमले आज ओमान सँग एसियन कप चनोट चरणको तेश्रो तथा अन्तिम खेल खेल्दै छ । खेल बिस्केकमा दिउसो २:४५ नेपाली समयमा हुने छ । नेपालले आज बराबरी अथवा जित हात पारेमा छनोट पक्का हुनेछ। हार बेहोरेको खण्डमा नेपालले अन्य खेलको नतिजा पर्खनु पर्नेछ| नेपालले पहिलो खेलमा जोर्डनलाई २-१ ले हराएको थियो, उक्त नेपालका लागि दुबै गोल रेजिन सुब्बाले गरेका थिए । दोश्रो खेलमा दुइ गोल पछी परेको अवस्था उल्टाएर नेपाल ४-२ले बिजयी भएको थियो|

U16 team

नेपालको आज को खेल को लागि सुरुवती ११ यस्तो छ:

अर्पन कार्की

सुमन अर्याल  – रोमन लिम्बु  – अनोश मगर  – लक्ष्मण परियार, 

अभिशेक रिजाल – सेसेहाङ अङ्देम्बे – मनिश बहादुर कार्की – अशोक थापा

दिनेश हेन्जन – रेजिन सुब्बा

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.