default_image

9 years ago

January 4, 2017

त्रिवेणी कपको उपाधि सामान युवा क्लवलाई

158 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – त्रिवेणी कपको फाइनलमा आयोजक त्रिवेणी युथक्लव रातोलाई २-० ले हराउदै सामान युवा क्लव, तनहुँले २५ औं त्रिवेणीकपको उपाधी जितेको हो ।

samana

सामान युवा क्लव को जितमा सन्तबहादुर गुरुङले दुइ गोल गरेका थिए । खेलको दशौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका सन्तबहादुरले २६ औ मिनेटमा गोल गर्दै अग्रता दोब्बर गरेका थिए ।

बिजेत सामानले नगद रु ३ लाख हात पार्यो भने उपबिजेताले १ लाख पचास हजार प्राप्त गर्‍यो । खेलमा लमजुङ, तनहुँ, गोरखा, मनाङ, चितवन, कास्की, काठमाण्डौ लगायतका जिल्लाबाट १८ टिमले सहभागिता थियो ।

उपबिजेता टोलिका सरोज ठकुर प्रतियोगिताको उत्कृस्ट खेलाडी घोसित भए भने त्रिवेणी निलोका बसन्त गुरुङ, त्रिवेणी रातोका रितेश मल्ल, सामाना युथक्लबका सन्तबहादुर गुरुङ र भक्त आले संयुक्त रुपमा सर्वाधिक गोलकर्ता खेलाडीको उपाधि पाए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.